nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको सुरुङ्गा नगरपालिकाका २५ जना महिला शिक्षकहरुले ५ दिने मनोसमाजिक तालिम दिईयो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २९, २०७८, ८:२८ मध्यान्ह
सप्तरीको सुरुङ्गा नगरपालिकाका २५ जना महिला शिक्षकहरुले ५ दिने मनोसमाजिक तालिम दिईयो

महेश सिंह/सिरहा/मंसिर २९ गते।सप्तरीको सुरुङ्गा नगरपालिकामा महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धिको लागी सवल नेपाल र सेभद चिल्ड्रेनले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको छ्। उक्त तालीम सप्तरीको सुरुङ्गा नगरपालिका स्थित र श्री मसिलाल जनता माद्यामिक बिधालय कुशहाको सभाहलमा संचालन भएको छ्।

सहभागीहरुले बालबालिकालाई मनोसामाजिक सहयोग गर्न आवश्यक ज्ञान तथा सिप हासिल गराउने,आफनो तनाव र त्यसको व्यवस्थापन सम्बन्धि ज्ञान तथा सीप हासिल गर्ने अभिप्रायले कक्षा कोठा व्यवस्थापन तथा प्रभावकारी सिकाई बारे जानकारी पाउने उदेश्यले उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको छ्।

सुरुङ्गा नगरपालिकामा आधारभूत ,प्राथमिक,माध्यमिक गरी जम्मा ३१ वटा बिधालय रहेका छन्।जस मध्ये २५ बिधालयका महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धि गर्ने अभिप्रायःले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको हो। विद्यालयको महिलाहरुले बाल विकास लगायत कक्षा १ र २ मा अध्यापन गराउने महिला शिक्षकहरुको सहभागीता रहेको थियो ।

शिक्षा बिध तथा कुसल सक्छम प्रशिक्षक फनिन्द्र अधिकारी, मनिष प्रसाद राय,लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन्। सबल नेपालको शिक्षा क्षेत्रको प्रोग्राम सुपर भाईजर राधा कुमारी चौधरीले जानकारी दिनु भयो।उक्त तालीम मंसिर २५ गते देखि सुरु भएको थियोे,भने मंसिर २९ गते सम्म सम्पन्न हुने आयोजकले जानकारी दिनु भयो। कार्यक्रममा २५ जना महिला शिक्षकहरुको सहभागीता रहेका छन्।

लिमको उदेश्यमा सहभागीहरुमा बालबालिकाहरुको मनोसामाजिक सु स्वास्थयको अवधारणा गत बुझाईमा स्पष्टता ल्याउने मुख्य उदेश्य रहेको शवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।उक्त कार्यक्रमको तालीममा सहभागीहरुमा आशा कुमारी चौधरी,टिजन खडका,ज्ञानु राउत,रिता साह,गरी जम्मा २५ जनाको सहभागिता रहेको थियोे।

तालीम अनुगमनका लागी सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकारी हिरा लाल राना शिक्षा अधिकृत धनबहादुर फुलामी शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र यादव सेभद चिल्ड्रेनका शिक्षा वरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला लगायतका ब्यक्तीहरुले अनुगमन गरेका सवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि