nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सखुवानान्कारकट्टीमा माओवादी केन्द्रको प्रथम गाउँपालिका समेलन सम्पन्न : गापा अध्यक्षमा आशानन्द यादव चयन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २६, २०७८, ९:५६ मध्यान्ह
सिरहाको सखुवानान्कारकट्टीमा माओवादी केन्द्रको प्रथम गाउँपालिका समेलन सम्पन्न : गापा अध्यक्षमा आशानन्द यादव चयन

महेश सिंह/सिरहा/मंसिर २६ गते। सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रथम गाउँपालिका समेलन सम्पन्न भएको छ्। स्थानीय नेता दुलिचन् यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व शान्ति मन्त्री बिश्वनाथ साह रहनु भएको थियो विशिष्ट अतिथिमा पुर्व कानुन मन्त्री अजय शंकर नायक रहनु भएको थियो।अतिथिहरुमा वरिष्ठ नेता सुरेन्द्र साह,चन्देश्वर यादव, आशानन्द यादव,विवेक परियार,बालेश्वर साह,राम परिक्षण महतो भोगेन्द्र ठाँकुर,देब राम यादव,जिबछ यादव विद्यार्थी नेता राम उदगार यादव लगायत हजारौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि बिश्वनाथ साहका अनुसार नेपाली जनताको समस्याबाट कसरी मुक्त गर्ने त्यस तर्फ माओवादी पार्टी लागेको छ बताए।केपी ओलिले प्रधानमन्त्री बन्न मात्र माओवादी केन्द्र संग पार्टी एकता गरेको आरोप लगाएका थिए।पार्टी एकता भएको केहि महिना मै प्रतिकिया बादी संग साट घाट गर्न थालेको उनले टिप्पणी गरेका थिए।

जनताको उपलब्धिलाई रक्षा गर्न हामीले अग्रसर भएको बताए।अब एमाले गलत नितिका कारण सखाप हुँदै छ। दशिक्षण एसियामा सब भन्दाबढी ठुलो शक्तिको रूपमा माओवादी केन्द्र स्थापित भएको बताए।अगामी चुनावमा हामीले गठबन्दन बनाए चुनावमा जाने उनले बताए।हामीले देशमा समाजबादको उन्मुख समाज निर्माण गरी सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्न हामीले लागेका हौं। नागरिकताको विषयमा हामीले अवाज उठाई रहेको छु कुरामा जोड दिनु भयो।

बिशिस्ट अतिथि अजय शंकर नायकका अनुसार जनताको बिचार सम्प्रेषण गर्न समेलन बोलाएको छु भन्दै देशका १२ हजार युवा युबतीहरुले बनिदान दिएको छ।माओवादी केन्द्रको आउदो ११ /१२ गते राष्ट्रिय समेलन हुन् गईरहेको छ् ।जनताले निकै राजनीतिबाट बन्चितीकरणमा परेको बताए।

पहिला मधेसी समुदायको जनतालाई द्रोश्रो नागरिकको रूपमा ब्यवहार गर्ने गर्थियो तर माओवादी केन्द्रले सातामा आए पछि जनता हेपने प्राविधि अन्त गरेको बताए।हामीले नातालाई मौलिक हक दिलाउने प्रत्याभूति गराउन जान्छु। बेरोजगार युवाहरूलाई रोजगार दिने नेपालमा दुई तिहाईको सरकार निर्माण भएको छ् मन्त्री नायकले बताए।

हामीले चाहेको हरेक जनताको घरमा खुशीयाली चाहिएको छ।हामीले जनतामा जून उदेश्यका संकल्प को समेलन हो र आम समुदायमा जून आत्मसात को धेरैयता राखनु पर्ने बताए।राजनीति परिबर्तनको अर्थ लगाउनको लागी हामी चाहेको हो ।

माओवादी केन्द्रका नेता सुरेन्द्र साहका अनुसार हुने खाने बर्गहरुले माओवादी केन्द्रलाई कम्जोर पारेको छ। देशमा माओवादी केन्द्र उत्साहको रूपमा अगाडि बढि रहेको
कुरामा टिप्पणी गरेका थिए। देशमा माओवादी केन्द्रले पुर्ण सामानुपातिकको पक्षमा रहेको नेता साहले बताउनु भयो।

आशान्द यादवका अनुसार निमुखा गरीब गुर्वाको दम्न सोसन गर्ने लाई माओवादी केन्द्रले कार्बाहीको प्रक्रिया अगाडि बढाउने युवा नेता आशानन्द यादवले बताए।

आउने चुनावमा सिरहा जिल्लामा माओवादी केन्द्रको नै साता आउने बताए।उक्त समेलन बाट सखुवानान्कारकट्टी गाउँपालिकामा आशानन्द यादवलाई अध्यक्षमा चयन गरि जम्मा ५५ कार्यसमिति चयन गरेका छन्। विभिन्न पार्टी परित्याग गरी करिब ३ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जानकारी दिनु भयो।उक्त कार्यक्रममा सहिद परिवारलाई सम्मान गरेका थिए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि