nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीका सुकुमबासीले धमाधम पाउन थाले लालपुर्जा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २३, २०७८, ८:३१ मध्यान्ह
सप्तरीका सुकुमबासीले धमाधम पाउन थाले लालपुर्जा

काठमाडौं/मंसिर २३ गते। प्रदेश २ को सप्तरी जिल्लाका सुकुमबासीलाई जग्गाधनी पूर्जा दिने काम तीब्र बनेको छ । अहिलेसम्ममा सो जिल्लामा १० हजार नागरिकलाई जग्गाधनी पूर्जा दिइसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ

।सप्तरीमा अहिलेसम्म साबिकको ४९ वटा गाविसको नापनक्सा र  लालपुर्जा जारी गर्ने काम सम्पन्न भएको छ । समय समयमा आएको आयोगको टोलीले पनि अनेक प्रलोभनमा पारी यहाँका जग्गा जमिन्दारकै नाममा दर्ता हुने र गरीब छुट्ने परिपाटीले आज पनि हजारौं सप्तरीवासी भूमिहीन, सुकुम्बासी नै रहेका छन् ।

सप्तरीमा गाउँ ब्लक जग्गाको प्रमाणपुर्जा ५० हजार नागरिकले पाउनुपर्ने तथ्याङ्क रहेको छ । जग्गाधनी प्रमाणपुर्जा वितरणमा नापी र मालपोतले अनलाइन प्रविधिले द्रुत गतिमा बढाएको कामले जग्गाकै कारण जिल्लामा सिर्जना हुने अधिकांश विवाद घट्दै जाने सरकारको विश्वास छ ।

सप्तरीको साबिकको गोइठी, सीतापुर्जार, प्रश्वनीको तयारी प्रमाणपुर्जा पुर्जा मंसिर मसान्तभित्र वितरण गरिसक्न र नाप नक्साङ्कन गर्न बाँकी रहेको २५ वटा गाविस अति शीघ्र सम्पन्न गर्न भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठले मालपोत कार्यालयलाई निर्देशन दिएको सो कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-२ र ४ तथा तिरहुत गाउँपालिका–३ का गरी जम्मा ७०० नागरिकलाई जग्गाधनी दर्ता पुर्जा वितरण गरिएको छ । यस्तै सप्तरीको सीतापुरमा पनि बुधबार लालपूर्जा वितरण गरिएको छ । आफ्नै जग्गाको लालपुर्जा मन्त्रीको हातबाट पाउँदा सुकुमबासीहरु भावुक बनेका थिए ।

एक दशकभन्दा बढी समयदेखि सुरु भएको गाउँ ब्लक नाप नक्साको काम बुधबार सम्पन्न भएपछि त्यहाँका नागरिकलाई गाउँ ब्लक जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय सप्तरीले जनाएको छ । एक कार्यक्रमबीच त्यहाँका नागरिकलाई सो गाउँ ब्लक जग्गा धनी प्रमाणपुर्जा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले वितरण गरेकी हुन् ।

२०२१ सालदेखि झन्डै ६० वर्षसम्म यहाँका नागरिकले जग्गाको लालपुर्जा पाएका थिएनन् । सप्तरीबाट लालपुर्जा वितरण गर्ने सरकारको यो अभियानअन्तर्गत अब देशभर संचालन हुने मन्त्री श्रेष्ठले दाबी गरिन् । उनले अब कुनै पनि नागरिक जग्गाधनी दर्ता पुर्जाविहीन नरहने बताइन् ।

साभार स्रोत-दैनिक न्युज नेपाल बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि