nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन मा.बि. मा शिक्षक अभिभावक संघ नवगठन कार्यक्रम सम्पन्न; अध्यक्षमा मंजित

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २१, २०७८, ७:५८ मध्यान्ह
सप्तरीको बोदे बर्साईन मा.बि. मा शिक्षक अभिभावक संघ नवगठन कार्यक्रम सम्पन्न; अध्यक्षमा मंजित

उमेश कुमार साह/सप्तरी/मंसिर २१ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा रहेको श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईनको अभिभावक भेला तथा शिक्षक अभिभावक संघ नवगठन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यावस्थापन समितीका अध्यक्ष अनिरुद्ध कुमार सिंह यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी दाता परिवारका सदस्य मंजित कुमार सिंह यादव अतिथिहरुमा बिधालयको प्रअ गौरी शंकर चौधरी , वडा अध्यक्ष मो. मजेबुल रहमान , बोदे बर्साईन नगरपालिका शिक्षा शाखा प्रमुख राम सागर यादव , बिधालय व्यवस्थापन समितिका सदस्य अनिल प्रसाद सिंह , बिध्या नारायण यादव , आशा कुमारी चौधरी ,पुनम कुमारी साह पत्रकार उमेश कुमार साह, बिधालयको कर्मचारीहरु , अभिभावक – प्रतिनिधि लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै बिधालयका प्रअ गौरी शंकर चौधरीले शिक्षाको विकास पहिलो आवश्यकता भएको भन्दै यसका लागि शिक्षाको विकासका लागि वडा कार्यालय र नगरपालिका लागिरहेको बताउनु भयो ।श्री चन्द्रा नमुना माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र आगामी दिनमा अझै यसमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा प्रअ गौरीशंकर चौधरी , बोदे बर्साईन नगरपालिका शिक्षा शाखाका प्रमुख राम सागर यादव , बि व्यवस्थापन समितिका सदस्य बिध्या नारायण यादव , लगायतले शुभकामना मन्त्व्य राख्नु भएका थियो ।भेला कार्यक्रमको उध्घोसक विधालयका मा बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नुभएको थियो ।

भेलाको बन्द सत्रले नयाँ शिक्षक अभिभावक संघ नवगठन गरेको छ । भेला कार्यक्रमबाट अध्यक्षमा मन्जित कुमार सिंह यादव , सदस्यहरुमा हरि नारायण यादव , जितेन्द्र प्रसाद यादव , गिता देवि साह , बिना देवी शर्मा , फुल कुमारी महतो , शिक्षकको तर्फबाट कृष्ण मुरारी साह सर्वसम्मतको साथ शिक्षक अभिभावक संघ गठन गरेका छन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि