महोत्तरी/मंसिर १८ गते।महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा धनुषाका एक युवकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा मोटरसाइकल चालक धनुषा वैदेही नगरपालिका ८ बस्ने २० वर्षीय बलिराम साह छन् ।
महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीस्थित सडकमा प्र.२-०२-००१ प ३८५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना भएको हो ।
उनको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post