nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मनाइएन विद्यापति स्मृति दिवस

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १, २०७८, ६:४९ मध्यान्ह
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मनाइएन विद्यापति स्मृति दिवस

अजय कुमार झा/जनकपुरधाम/मंसिर १ गते । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विद्यापति स्मृति दिवस यस पटक कुनै औपचारिक कार्यक्रम नभएपछि यसको विभिन्न क्षेत्रबाट आलोचना भएको छ । 

जनकपुरधामको विद्यापति चोकमा रहेको विद्यापति स्मारक संरक्षण समितिले विद्यापति स्मृति समारोह आयोजना गर्दै आएकोमा यस पटक समितिका अध्यक्ष समेत रहनु भएका चन्द्रमोहन चौधरीलाई पत्नी शोक भएका कारणले मनाउन नसकेपछि कुनै संस्थाले स्मृति दिवस मनाएको छैन । 

विद्यापतिको नाउँमा नेपाल विद्यापति पुरस्कार कोष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गत भए पनि सो संस्थाले पनि स्मृति दिवस मनाएको छैन । यसका साथै जनकपुरधाम उपमहानगरपालिकाले पनि कुनै कार्यक्रमको आयोजना गरेका छैन । 

अधिकारको नाउँमा स्थापना भएको प्रदेश सरकारले पनि विद्यापति स्मृति दिवस नमनाएकोमा सञ्चारकर्मी जयन्त ठाकुरले आक्रोश व्यक्त गर्नु भएको छ । मिथिला र मैथिलीको नाउँमा संस्था खोल्नेहरू पनि स्मृति दिवस नमनाउनु दुःखद भएको ठाकुरले बताउनुभयो । 

विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष रहनु भएका चन्द्रमोहन चौधरीले आफू पारिवारिक समस्यामा भएको कारणले यस पटक मनाउन नसकेपछि जनकपुरधाम उपमहानगरपालिका, विद्यापति पुरस्कार कोष र प्रदेश सरकारले नियमित रुपमा संस्थागत तरिकाले मनाउनु पर्नेमा नमनाउनु दुःखद भएको बताउनुभयो । 

यसका साथै मिथिला तथा मैथिलीको नाममा सत्ता र भत्ता पाउनेहरू पनि कवि कोकिश विद्यापति स्मरणमा नगर्नु दुःखद भएको बताउनु भयो । यता मिथिला नाट्य कला परिषदका अध्यक्ष परमेश झाले आफूहरूले कुनै पनि वर्ष स्मृति दिवस नमनाएको बताउनुभयो । 

मैथिली साहित्यका महाकवि विद्यापतिद्वारा रचित अनेकन रचनाहरू अहिले पनि मिथिलाको घर घरमा नै प्रयोग भइरहेको छ । हरेक संस्कारहरूमा विद्यापतिको रचनाको प्रयोग हुने गरेको छ । विद्यापतिले रचना गर्नु भएको रचनाहरू कालजयी रहेको छ । 

जनकपुरधाममा नै त्रिभुवन विश्वविद्यालयको मैथिली केन्द्रीय विभाग रहेको छ । नेपाल संस्कृत विश्वविद्यालयको क्याम्पसमा पनि मैथिली विभाग रहेको छ । यसमा धेरै प्राध्यापक उपप्राध्यापकहरूले मासिक रुपमा मैथिली र मिथिलाको नाउँमा ६० हजार देखि ८० हजार बुझ्ने गरेको भए पनि स्मृति दिवस नमनाउनु दुःखद भएको स्थानीय बुद्धिजीवीहरूले बताउनु भएको छ । विगतका वर्षहरूमा स्मारकको रङ्ग रोगनका साथै सजाउने काम वर्षै पिच्छे हुने गरेको थियो ।     

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि