nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा सडक डिभिजन कार्यालय लहानले व्यापक अनियमिता गर्न थालेको खुलासा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०७८, ८:५४ मध्यान्ह
सिरहामा सडक डिभिजन कार्यालय लहानले व्यापक अनियमिता गर्न थालेको खुलासा

सिरहा-लहान/कार्तिक २९ गते।सडक डिभिजन कार्यालय,लहानले व्यापक अनियमिता गर्न थालेको खुलासा भएको छ ।

सडक मर्मत, सडक कालोपत्रे, कार्यालय संचालनमा समेत अनियमिता गर्न थालेको छ । निर्माण व्यावसायीसँगको मिलोमतोमा टेन्डरमा आवश्यकता बजेटमा कमिशन लिएर कमसल काम गराउँदै आएकोले नागरिक अधिकार मञ्च लहान आपत्ती जनाएको छ ।

निर्माण व्यावसायीको मिलोमतोमा सडक निामार्णको काम गुणस्तरहीन गर्न थालेपछि नागरिक अधिकार मञ्च आन्दोलन गर्ने तमसिएको छ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित गोलचक्रदेखि उत्तर लामा टोल सम्म ७ सय मिटर लम्बाई र ११ मिटर चोडाई सडक कालोपत्रे कार्यमा डिभिजन कार्यालय लहान र विकास निर्माण सेवा, मिर्चैयाको मिलोमत्तोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ ।

स्थानीय गोविन्द विष्टका अनुसार सव वेश, ग्राइभेल, बेस र प्राइमकोट लगायतको काम गुणस्तरहीन गरिएको छ । माटो, बालुवा र गेगर मिसिएको ग्रइभेल हुनुपर्ने भएपनि नजिकैको खेतबाट माटोको मात्रा बढी भएको ग्राइभेल लगाएको बताए । उनले केही भागमा गरेको कालोपत्रे पनि कतिपय ठाउँमा उपक्नि थालेको बताए ।

कामको गुणस्तरको विषयमा कुरा उठाउँदा उठाउँदैपनि ठेकेदारले पेलेरै काम गरेको स्थानीयको भनाई छ । ‘हामीले अन्य ठाउँमा भएको सडकको काम जस्तो नदेखिएपछि कुरा उठाउँदा उठाउँदै जवरजस्ती गरे, हामीले रोक्न खोज्यौं तर उनले हाम्रो कुरै सुनेनन्; स्थानीय संतोष साहले गुनासो पोखे । साहका अनुसार ‘सव वेस र वेसमा माटोको मात्रा बढी देखिएकोले हामिले पटक–पटक इनिजिनियर तथा ठेक्केदार कम्पनिलाइ समेत जानकारी गराउदा कुनै टेरपुछ्र नलगाइ माटोमै प्राइम हालेको छ ।’ उनले थपे प्राइम उपकेर माटो धुलो भएको छ त्यसैमाथि कालोपत्रेको काम भईरहेको छ ।

सडक निर्माण कार्य गुणस्तरहीन भएकोले स्थानियहरुको व्यापक बिरोध पश्चात सडकका साइड इन्जिनियर चन्द्रकान्त चौधरी निर्माण स्थल पुग्दा उनले पनि काम गुणस्तरहीन भएको स्वीकारे । उनले, ‘यो निर्माण कम्पनिको सरासर लापर्वाही हो, राम्रोसँग वेस नगरीएको र प्राइमकोट पनि गुणस्तरिय नभएको भन्दै तत्काल काम रोकि लगाइने बताए । इन्जिनियर चौधरीका अनुसार अनुमति विनानै ठेक्केदारले हतार–हतार पिच गर्ने गरेको छ, यो उसको बदमासी हो । उनले आफू अन्य कार्य व्यस्तकाका कारण यहाँ आईपुग्न सकेका कारण केही त्रुटि भएको भन्दै तत्काल काम अगाडी नबढ्ने बताए ।

सडक डिभिजन कार्यालयले आ.व.२०७७÷०७८ मा उतm सडक निमार्णका लागी ५ करोडको ठेक्का आव्हन गरेको डिभिजन कार्यालयका प्रमुख रामकुमार देवले जनाएको छ । उनले सडक निमार्णका लागि सिरहाको विकास निमार्ण सेवा र जेएन एसको जेभिमा ४५ प्रतिशत विलोमा टेन्डर स्वीकार गरेको जनाए । पाँच करोडको ठेक्का ठेक्केदारले सहजै रुपमा २ करोड १९ लाखमा कवुल गर्नु र कमसल कार्य काम गरेतापनि कार्यालयले निगरानी नगर्नु ‘मिलोमतो’ को गन्ध देखिएको स्थानीयको भनाई छ ।

डिभिजन कार्यालयको अधिकाशं ठेक्का विकास निमार्ण सेवा मिर्चैयाले नै लिनुले कार्यालय र ठेक्केदार कम्पनीको मिलोमतो रहेको पुष्टि गरेको बताइन्छ । यता ठेक्का पाएका विकास निमार्ण सेवाका प्रोप्राइटर ठेक्केदारले आफुले स्टिमेट अनुसार नै काम गरेको दावी गरेका छन् ।

साभार स्रोत-नवसंग्राम दैनिक बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि