nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो टी-20 विश्वकप २०२१ को उपाधि

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०७८, १२:१९ मध्यान्ह
न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो टी-20 विश्वकप २०२१ को उपाधि

जनकपुरधाम/कार्तिक २९ गते।टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ।

दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।

अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो।

फाइनल खेलमा १७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८.५ ओभरमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि च्याम्पियन बनेको हो।

जितका लागि अस्ट्रेलियन खेलाडी मिचेल मार्स ५० बलमा ४ छक्का र ६ चौकाको मद्दतले ७७ रन जोड्दै अविजित रहे भने अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ३ छक्का र ४ चौकासहित ५३ रनको योगदान गरे। वार्नरपछि फिल्डमा उत्रिएका ग्लेन म्याक्सवेलले १८ बलमा १ छक्का र ४ चौकाको मद्दतसहित २८ रन जोडे।

अस्ट्रेलियाले टी-ट्वान्टी विश्वकपको उपाधि जितेको यो पहिलोपटक हो। यसअघि एकपटक मात्र सन् २०१० मा फाइनलमा पुगेको अस्ट्रेलिया इङ्गल्याण्डसँग पराजित हुँदा उपाधिविहीन बन्न पुगेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो। दुवईमा भएको फाइनल खेलमा न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएकोमा कप्तान केन विलियम्सनको आक्रामक ब्याटिङ गरेका थिए।

कप्तान विलियम्सनले ४८ बलमा तीन छक्का १० चौकासहित ८५ रन जोडेका थिए। न्युजिल्याण्डका लागि ओपनर डरेल मिचेल ११ रन बनाएर आउट भएपछि क्रिजमा आएका विलियम्सनले अर्का ओपनर मार्टिन गुप्टिलेसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। गुप्टिले २८ रनमा पवेलियन फर्किए।

त्यसपछि विलियम्सनले ग्लेन फिलिप्ससँग तेस्रो विकेटका लागि ३७ बलमा ६८ रनको साझेदारी गरे। फिलिफ्स १८ रन बनाएर आउट भए। त्यसलगत्तै कप्तान विलियन्सन पनि ८५ रन बनाएर आउट भएका थिए।

सेमिफाइनलको उपाधि दावेदार मानिएका इङ्गल्याण्ड र समूह चरणमा सबै खेल जितेको पाकिस्तान दुवै बाहिरिएका थिएभने हालसम्म विश्वकपको उपाधि नउचालेका दुई राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्डले फाइनलमा पुगेका थिए।अब अर्को वर्ष सन् २०२२ मा अस्ट्रेलियामा टी-ट्वान्टी विश्वकप हुँदैछ।

Tags: टि २० विश्वकप क्रिकेट

Discussion about this post

Related Posts

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि