सिरहा/कार्तिक २६ गते।सिरहामा एक किशोरी बला त्कृत भएको भन्दै उजुरी परेको छ ।
एक १७ वर्षीया किशोरीलाई बला त्कार गरेको आरोपमा लहान नपा १४ का २४ वर्षीय शिवा पासवान विरु द्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको हो ।
पीडित किशोरीमाथि विहिवार बला त्कार गरेको आरोपमा कारवाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपन दाहाले जानकारी दिए ।
पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भईरहेको जनाएको छ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साभार स्रोत-गमक पोस्ट बाट

















Discussion about this post