nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईनमा विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २२, २०७८, ७:५५ मध्यान्ह
सप्तरीको बोदे बर्साईनमा विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

उमेश कुमार साह/सप्तरी/कार्तिक २२ गते।सप्तरीको बोदे बर्साईनमा विजया दशमी, शुभदिपावली,एवं छठ पर्व २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

उद्यमी व्यवसायी, स्थानिय प्रशासन, सुरक्षा निकाय प्रमुख, राजनैतिकदलका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सबैलाई स्वागत गर्दै नगर ब्यापार संघ बोदे बर्साईको अध्यक्ष देब नारायण साहले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवले समृद्ध नगरको विकासका लागि संघ सप्तरी तथा स्थानिय निकायसंग सहकार्य गर्न तत्पर रहेको बताउंदै बर्तमान अवस्थामा आवश्यकतामा रहेको सिटिहल, रिङरोड, लिंकरोड एव बजारका मुख्य स्थानहरुमा पूर्वाधार विकासका कामहरुलाई तदारुकताका साथ अगाडी बढाउन नगरपालिका तथा राजनैतिक दलहरुलाई अनुरोध गर्नु भयो ।

तयार भएको बताउंदै सो सम्बन् कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि यादवले विगत देखि वर्तमानसम्म नगरको विकासमा निजी क्षेत्रको हैसियतमा उद्योग वाणिज्य संघ सप्तरीले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि निजी क्षेत्रसंग सहकार्य गर्न नगरपालिका समेत लाई आग्रह गरेका छन । कार्यक्रममा उहांले राजनैतिक दल, उद्यमी व्यवसायीहरुको समन्वयमा समृद्ध नगर बनाउने अभियानमा सबै अगाडि बढ्न अनुरोध गर्दै आगामी २ बर्षमा सबैले अनुभूति गर्ने खालको नगर निर्माण हुने विश्वास गर्नु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि जसपा नेपालको केन्द्रिय सदस्य अनिरुध कुमार सिंह यादव , आयोजक – श्यामबाबा सप्लायर्स राजबिराज (सप्तरी )को प्रो. लालु प्रसाद अग्रवाल , अतिथिहरु नगर ब्यापार संघ बोदे बर्साईनको सम्पुर्ण प्रतिनिधि / सदस्यगन , वडा अध्यक्ष मजेबुर रहमान , ईलाका प्रशासन कार्यालय बोदे बर्साइनको प्रमुख दिनेश कु राउत , ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख जय प्रकाश साह , सशस्त्र बेश क्याम्प स्वर्णपट्टी प्रमुख अगद हरिजन दास , नेता अरुन कुमार यादव , अम्रेन्द्र यादव , श्री प्रमोद कु कावरा ( उद्योग वाणिज्य संघ सप्तरी स- कोषाध्यक्ष ), बैधनाथ जोशी , चन्द्र शेखर साह , रमेश प्रसाद साह ( उद्योग वाणिज्य संघ सप्तरी सदस्य ), अमृत सन्चेती , जय नारायण यादव , मो अफजल अलि , रोहित साह , राज कुमार यादव ,डाक्नेश्वरी न पा स्थानीय नेता ओम प्रसाश यादव , लागयताको स्थानीय ब्यापारीहरुको उपस्थिति थियो ।नगर ब्यापार संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंह , अमरेन्द्र यादव , अरुन यादव लगायतले आ-आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर ब्यापार संघ बोदे बर्साईनको अध्यक्ष देब नारायण साहको अध्यक्षतामा सम्पन्न भएको थियो। भने सो कार्यक्रमको आयोजक श्याम बाबा सप्लायर्स राजबिराज सप्तरीको प्रो. लालु प्रसाद अग्रवालले गर्नु भएको थियो।यस कार्यक्रमको उदघोसन उमेश कुमार साहले गर्नु भएको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!