उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/कार्तिक १९ गते। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०८ बैरयाही गाउँमा लक्ष्मी पुजा को शुभ उपलक्ष्यमा, लक्ष्मि मन्दिरको उद्घाटन गरिएको छ ।

बोदे बर्साईन नगरपालिका– ८ बैरयाहीमा लक्ष्मी माताको गहबरको उद्घाटन गरिएको छ , एक कार्यक्रमको बीच बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा उद्घाटन गरेका हुन् ।मन्दिरमा लक्ष्मि पुजाको शुभ उपलक्ष्यमा विभिन्न देवी देवताको प्रतिस्थापना गरिएको लक्ष्मि पुजा समिति बैरयाहीका अध्यक्ष भोगेन्द्र यादवले बताए ।

लक्ष्मि पुजा समिति बैरयाहीका अध्यक्ष भुपेन्द्र यादवको अध्यक्षतामा आजको कार्यक्रम सम्पन्न भएको थियो तथा बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ०८ को अध्यक्ष लक्ष्मि साह , अतिथिहरु कार्यपालिका सदस्य श्री प्रसाद भगत , वडा सदस्य – पुरण यादव , शिव नारायण ठाकुर ,श्रीमती प्रमल देबि यादव , वडा सचिब – जेतेन्द्र कु साह , प्रहरी चौकी काचनको प्रमुख – संजीव कुमार महतो , राजाजी जनता मा बिधालय काचनका बिधालय ब्यवस्थापन समितीका अध्यक्ष – धर्म देब यादव , स्वास्थ चौकी काचनका प्रमुख – कृष्ण कुमार महासेठ , मेला समितीका कोषाध्यक्ष – मनोज कुमार यादव , सचीब – बिध्यानन्द साह , मूर्तिकलाकार – जिबछ कुमार यादव लगायतको स्थानीय बुद्धिजीवीहरुको उपस्थित रहेको थियो।


















Discussion about this post