nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टी–२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कति ?

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १८, २०७८, १२:०२ मध्यान्ह
टी–२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कति ?

एजेन्सी।आइसिसी टि२० विश्वकप २०२१ मा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराएको हो।

जितसँगै भारतले सेमिफाइनलको झिनो अंक गणीतिय आशा कायमै राखेको छ। जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। अफगानिस्तानका करिम जन्नत २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे। मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्का सहित ३५ रन बनाए।

ओपनर हज्रातुल्लाह जजाई १३, मोहम्मद शाहजाद शून्य र रहमानउल्लाह गुर्बाज १९ रनमा आउट भए। गुलबदीन नइब १८ र नाजिबउल्लाह जद्रान ११ रनमा आउट भए।

भारतका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। भारतका ओपनर रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए। केएल राहुल ४८ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा बोल्ड आउट भए ।

विकेटकिपर ऋषभ पन्त १३ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे। हार्दिक पान्ड्या १३ बलमा ४ चौका र २ छक्का सहित ३५ रनमा अविजित र अफगानिस्तानका करिम जन्नत र गुलबदी नाईबले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । सोमबार नामिबियासँग खेल्नेछ ।

यी दुबै खेलमा भारतले फराकिलो जित निकालेर मात्र सेमिफाइनलमा पुग्न सक्दैन । न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एक खेल हारेको खण्डमा मात्र नेटरनरेटको झिनो आशा बच्नेछ । न्युजिल्यान्डले शुक्रबार नामिबिया र आइतबार शुक्रबार खेल्नेछ ।

Tags: टि २० विश्वकप क्रिकेट

Discussion about this post

Related Posts

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!