nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा प्रभावकारी भन्दै घरमा सुरक्षित सिकाई कार्यक्रम

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १३, २०७८, ७:४५ बिहान
सप्तरीमा प्रभावकारी भन्दै घरमा सुरक्षित सिकाई कार्यक्रम

महेश सिंह/सिरहा/कार्तिक १३ गते।स्याहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछी समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपाल नौलो शिक्षा नितिलाई समाजलाई निकै उत्साहित गरेका छन्।

पितृसत्तात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछी अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास भएको देखिन्छ।

स्कुल पठाउनु भन्दा अगाबै सेहारकर्ताबाटै बालबालिकाहरुलाई माउन्टेश्वरीको नयाँ शिक्षण बिधी अपन्याई आमाबाट नै खेलको माद्य्मले शिक्षा दिन थालेपछी अभिभावकहरु नै चकित भएका हुन।

सबल नेपालले बच्चाको आमाहरुलाई प्रत्येक हप्ता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने विषयमा प्रशिक्षण दिने गरेका छन्।सेहारकर्ताले नै आफनो बच्चालाई शिक्षा दिन थाले पछी बालबालिकाहरुमा शिक्षा संगै संस्कारको बिकास भएको समाज र अभिभावकहरुले दाबी गरेका छन्।

सप्तरीको सुरुङ्गा नगरपालीका वडा नम्बर ७ बसनपट्टि, पोखरीया,हरिपुर गरि वडा नम्बर ८,र ९ मलहनमा,समसेरपुरमा घरमा सुरक्षित सिकाई कार्यक्रम संचालनमा रहेका छन्।

बच्चाको आमालाई नै शिक्षित बनाई सबल नेपालले शिक्षा दिन थालेका हुन्।उक्त कार्यक्रम समाज र बच्चाहरुको लागी निकै उपयोगी भएको सबल नेपालको कार्यालय प्रमुख नदकिसोर चौधरी र सवल नेपालको घरमा सुरक्षित सिकाई प्रयोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइनन् १९ देखि माथि र ४५ बर्ष मुनिका बेरोजगार युवा युवतीहरूलाई क्षमता बिकास र सिपमुलक तालिम दिई आईआर्जन वृद्धि गराउने काम समेत गर्दै आएका प्रयोजना अधिकृत राधेश्याम रामले बताए। र सबल नेपालले देशको समय परिस्थिति अनुसार कार्यक्रमहरु संचालन गर्दै आएका छन।

सुरुङ्गा नगरपालीकाको सहकार्यमा सबल नेपालले पालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्दै आएका छन्।सुरुङ्गा नगरपालीकाका मेयर मुक्ति नाथ चौधरीका अनुसार हाम्रो नगरपालिकाकामा चल्दै आएका घरमा सुरक्षित सिकाई कार्यक्रम अतिनै प्रभावकारी भएको बताउनु भयो।

देशमा यस्तै शिक्षा नितिको खाचो रहेको दर्शाउदै आयोजक संस्था सबल नेपाललाई उक्त सिकाई कार्यक्रम अझै ५ पाँच १० बर्ष थपगर्न मेयर चौधरीले आग्रह गर्दै धन्यवाद दिएका छन्।

उक्त कार्यक्रम अन्तर्गत करिब १०० सय जना सेहारकर्ता आमाहरुद्धारा बच्चाहरुलाई शिक्षा दिने गरेका छन्।करिब सयौं बालबालिकाहरु उक्त सिकाई कार्यक्रमबाट लभाम्बित भएका छन्।

घरमा सुरक्षित सिकाई कार्यक्रमका उदेश्य:-
१ बाल मैत्री वातावरण निर्माण घरमा गर्ने।
२ बाल मैत्री वातावरण निर्माण गर्न आमा हरु सक्छम हुने।३ ३ प्रत्येक घरमा बाल मैत्री निर्माण गर्न स्थानीय सरकारलाई नितिगत अबस्थामा सुधार ल्याउन सहजीकरण गर्ने।

आमाले शिक्षा दिने तरिका:-

सुरुङा ८ बस्ने स्याहारकर्ता सुनिता कुमारी चौधरीका अनुसार घरमा सुर्छित सिकाई कार्यक्रम करिब ६ महिला देखी चल्दै छ।हामीले खेलको माद्य्मबाट बच्चालाई अभिप्रेरित गरि शिक्षण सिकाईमा जोड दिने गरेका छौं।

बच्चालाई आफू पढ्छौँ भन्ने अनुभुती न गराई स्याहारकर्ता आमाहरुले घरमै बाल मैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेका सेहार कर्ता मनमाया कुमारी चौधरीले बताईन।

सबल नेपालको सामुदायिक परिचालक बबिता कुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपन्याई बच्चाकसरी सिकाउने सो सम्बन्धि बच्चाका आमाहरुलाई प्रशिक्षण दिनेगरेका आयोजक संस्थाले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि