nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको बनौलीमा एक महिलाले महिलाहरुको समूह बनाएर महिलाहरुलाई विभिन्न लघुवित्त र सहकारी संस्थाहरुबाट ऋण लिन लगाई करोडौंको ठगी गर्ने प्रयास गरेको खुलाशा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १२, २०७८, ८:५८ मध्यान्ह
महोत्तरीको बनौलीमा एक महिलाले महिलाहरुको समूह बनाएर महिलाहरुलाई विभिन्न लघुवित्त र सहकारी संस्थाहरुबाट ऋण लिन लगाई करोडौंको ठगी गर्ने प्रयास गरेको खुलाशा

डि.के झा/टुडेपाटी अनलाईन बाट/कार्तिक १२ गते ।महिलाहरुको समूह बनाई महोत्तरीको पिपरा गाउँपालिकाको बनौली निवासी सीमा ठाकुरले करोडौं रुपैया ठगि गर्ने प्रयास गरेको खुलाशा भएको छ ।

महिलाहरुले लघुवित्तहरुबाट उठाएको रकमको किस्ता किन नतिरेको भन्दै पीडित महिलाहरुले सीमा ठाकूरको घर समेत घेराउ गरेका छन । करिब साढे तीन सय भन्दा बढी महिलाहरुको विभिन्न समूहवाट विभिन्न लघुवित्त र सहकारी संस्थाहरुवाट ऋण उठाई ठाकुरले चलाएको तर विगत तीन महिनादेखि लिएको रकमको किस्ता नतिरेपछि उनीहरु समस्यामा परेका छन् ।

विगत तीन महिनादेखि संस्थालाई बुझाउनु पर्ने किस्ता सीमाले नबुझाएपछि संस्थाका कर्मचारीहरुले ऋणीहरुसंग किस्ता मांग गर्न आएपछि सीमाले किस्ता बुझाउन छाडेको खुलेको हो ।

सीमाले लादो–बेला पुल स्थित लघुवित्त संस्थाबाट कर्मचारी रिंकु झा मार्फत गीता देवी सदाको २२ लाख रुपैया सीमाले चलाएको हो । अहिले किस्ता नतिरेपछि संस्थाले सो ऋण गीता संग माग्न थालेको छ ।

पीडित शोभा मण्डलले आफू १४ वटा लघुवित्तबाट १/१ लाख रुपैया ऋण लिएको तर एक लाख रुपैया मात्रै आफुले चलाएको बाँकी रुपैया सीमाले लिएको आरोप लगाइन् । प्रलोभनमा परी ठगिएकी गीता देवी सदाले सीमाले मेरो नाँउमा १५ वटा विभिन्न संस्था मार्फत १५ लाख ऋण उठाउन लगाएको र प्रति लाख ५ हजारको दरले प्रत्येक महिना दिने भन्दै लोभमा पारी ठगि गरेको गुनासो गरिन् ।

विगत तीन महिना भन्दा पहिला देखि उनले नियमित रुपमा किस्ता तिर्दै आएकी थिइन् र सीमाले स्वीकारेको रकम पनि दिँदै आएकी थिइन् । सदा जस्तै सीमाले साढे तीन सय महिलावाट पैसा लिएकी छिन् । बिभिन्न संस्थाहरुबाट सो महिलाहरुले करिब ४० करोड रुपैया उठाएर सीमालाई दिएको छ । अर्का पीडित गीता देवी दासले भनिन–‘सासु र बुहारी दुबैको नाउँमा करिब १५र१६ लाख ऋण लिई सीमालाई दिएको र सीमाले केही महिना पूर्व सम्म किस्ता बुझाउँदै आएको बताईन । तर, केही दिन देखि किस्ता रोकिन्, हामीले उनलाई भन्न जाँदा हप्काएर पठाएकी गुनासो गरिन् । कम पढे–लेखेकी महिलाहरुलाई प्रत्येक दिन, साप्ताहिक, अर्धमासिक, मासिक विभिन्न प्रकारको प्रलोभनमा पारी सीमाले उनीहरुलाई फसाएकी गुनासो गरिन ।’

सोही गाउँका लघुवित्त संस्थाका एजेन्टहरु मञ्जु मण्डल, रिंकु झा, प्रीतमाला तथा रीता दासले सीमाले पैसा नतिरे मैलें तिर्ने भन्दै महिलाहरुलाई विश्वासमा लिई पैसा सीमालाई दिलाएकी थिइन् । एजेन्टहरुलाई पनि प्रशस्त कमिशन आउने गरेकोले उनीहरुलाई पनि प्रलोभलनमै पारी सीमाले करोडौं रकम ठगेको उनीहरुको आरोप छ । कम्तीमा एक लाख र बढिमा ६० लाख सम्म एकेै परिवारको व्यक्तिलाई ऋण लिन लगाई करोडौं रुपिया सीमाले नै चलाउँदै आएको पीडितहरुले आरोप लगाएकी छिन् । सीमाका श्रीमान ईन्द्रेश ठाकूर तथा एजेन्टहरुले महिलाहरुलाई प्रलोभनमा पारेको आरोप पीडितहरुको छ । गाँउकै मान्छेले यस्तो काम गर्न सक्छन भन्ने कसैलाई थोरै पनि शंका नरहेकोले सोझो साझा निमुखा महिलाहरु मर्कामा परेका छन ।

मैलै पैसा चलाएको हुँ तर अचानक कोरोना संक्रमणको त्रास र बन्दाबन्दीको कारण आफूले बिगत तीन महिनादेखि किस्ता तिर्न नसकेको सीमाले स्वीकारिन् ।

यसै बीच आरोपी सीमा लगायतका पाँच जना एजेन्टहरुले पीडित पक्षलाई आगामी तीन महिना भित्र सबै रकम तिर्ने सहमति भएको पिपरा प्रहरी चौकीका सई दिपेन्द्र जयसवालले जानकारी दिएका छन् । सहमति पछि बनौलीको अवस्था सामान्य बन्दै गएको थियो । यस बारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टलाई सम्पर्क गर्दा आफुहरुलाई अहिले सम्म कुनै जानकारी नै नरहेको बताए ।

साभार-टुडेपाटी अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!