nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी बोदेबर्साइनका अधिकांश पोलिक्लिनिक र औषधी पसल अवैद्य रहेको खुलासा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०७८, १०:२९ मध्यान्ह
सप्तरी बोदेबर्साइनका अधिकांश पोलिक्लिनिक र औषधी पसल अवैद्य रहेको खुलासा

महेश सिंह/सिरहा/कार्तिक ११ गते । सप्तरीको बोदेबर्साइन नगरपालिकाभित्र रहेका अधिकांश स्वास्थ्य प्रतिष्ठान अवैद्यरुपमा संचालन रहेको खुलासा भएको छ ।

बोदेबर्साइन ५ स्थित नइमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि संचालनको लागि नगरपालिकाबाट दर्ता गराएपनि आवश्यक मापदण्ड पुरा नगरेको स्थानीयको दावी छ । उता, लाईफ केयर पोलिक्लिनिक प्रालिको नाम दिएपनि दर्ता विना नै संचालन गर्दै आएका छन् ।

सरोकारवाला निकायले पोलिक्लिनिक संचालनको लागि ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, इर्मेजेन्सीसहित एमविविएस डाक्टर अनिवार्य गरेको छ ।

नइमा हेल्थ केयरको फार्मेसी अजयकुमार साहको नाममा प्रतिमा फार्मेसी रहेको छ । फार्मेसी संचालक नइमा हेल्थ केयरमा नबस्ने गरेको छ । जहाँ फार्मेसी संचालक स्वम आफै बसेर संचालन गर्नुपर्ने प्रावधान छ । नइमाका संचालक रियाज अहम्दले ‘फार्मेसीका अजय साह काठमाण्डौ जानु भएका छन् ।’ ‘दर्ता लिएको सात दिन भएको छ ।’ ‘समान्य परामर्श गर्दै आएको छु ।’‘ पोलिक्लिनिकको आवश्यक मापदण्ड तयारी गर्दैछु ।’‘केही दिनमै सबै मापदण्ड पुरा हुने संचालक अहम्दको दावी छ ।

बोदेबर्साइन ५ स्थित रहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पाँच बर्ष पहिले जनस्वास्थ्य कार्यालयबाट क्लिनिक दर्ता गराएको छ । हाल नविकरण समेत नरहेको सो लाईफ केयरले आवश्यक पाँच मापदण्ड पुरा नगरी सँचालन गर्दै आएको छ । मापदण्ड पुरा नगरेकोले नगरपालिकाले समेत दर्ता नगरेको पोलिक्लिनिक संचालन गर्दै आएको छ ।दर्ता समेत नगरेको लाइफ केयरका संचालक आसुतोष यादवले ‘फार्मेसी आफ्नै भएकोले पोलिक्लिनिक दर्ताको लागि नगरपालिकामा निवेदन दिएको छु ।

’‘अहिले हप्तामा एक दिन डा.नुनजा यादव विराटनगरबाट आउँनु हुन्छ ।’‘बेलाबखत अरु डाक्टरलाई पनि बोलाउँने गरेको छु ।’ लाईफ केयरमा रिद्धीसिद्धी नामक फार्मेसी संचालन रहेको छ । क्लिनिक समेत नविकरण नरहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पोलिक्लिनिकको बोर्ड राखेर सेवाग्राहीलाई झुक्याउने गरेको छ । बोदेबर्साइन बजारको औषधी पसल अवैद्यरुपमा संचालन रहेको छ ।

अधिकांशको फार्मेसीको प्रमाणपत्र समेत छैन । जसको रहेपनि अरुको फार्मेसी प्रमाणपत्र लिएर संचालन गर्दै आएको छ । फार्मेसीको प्रमाणपत्र भाडामा लिएर संचालन गर्दै आएको छ । यसप्रति सरोकारवाला निकाय मौन छन् । बोदेबर्साइन नगरपालिकासँग सम्पर्क गर्दा यस्ता अवैद्य औषधी पसल तथा पोलिक्लिनिकलाई प्रक्रियामा ल्याउँन अनुगमन तिब्र पार्ने र कारवाहीको प्रक्रियामा लैजाने बताउँछन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!