nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा मिनी पुस्तक मार्फत बालबालिकाहरुलाई शैक्षिक स्तरबृद्धि गरिदै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १०, २०७८, ६:४९ मध्यान्ह
सप्तरीमा मिनी पुस्तक मार्फत बालबालिकाहरुलाई शैक्षिक स्तरबृद्धि गरिदै

अरुण कुमार यादव/सप्तरी/कार्तिक १० गते।सप्तरीको पश्चिमी भेगमा मिनी पुस्तक मार्फत बालबालिकाहरुलाई शैक्षिक स्तरलाई अगाडी बढाइरहेको छ ।

जिल्लाको सुरुङगा नगरपालिका वडा नं. ७ हरिपुर पोखरीया टोलमा दलित समुदायिका बालबालिकाहरुलाई सबल नेपाल नाम गरेको संस्थाले शैक्षिक सामग्री प्रदान गरेपछि उनीहरु पढाईमा रुचि जगेको जनाइएको छ ।

कोभिड १९ का कारण प्रभावित ३ देखि ५ बर्ष उमेर समुहको बालबालिकाहरुको लागि एकिकृत अतरक्रियात्मक सेसन अनुसार गत असार महिनादेखि नै उक्त बालबालिकाहरुलाई उनकै आमाले दैनिक बिहान र साँझ दूई÷दुई घण्टा पढाएर शिक्षाको स्तर बृद्धि गरिहरहेको सबल नेपालका घरमा सुरक्षित शिकाई परियोजना अधिकृत राधेश्याम रामले बताए ।

करिब २०३ घरधुरी दलित ,जनजाती घरहरु रहेको त्यहाँका बालबिकासमा अध्यनरत बालबाालिकाहरुको लागि सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले शैक्षिक सामग्री अन्र्तगत लुडो,ज्यामिति अकारको गणितियशिप,अक्षरपति,अङकपति लगायतका बालबालिकाको पढाउनको लागि लाग्ने सम्पुर्ण सामग्रीहरु निःशुल्क उपल्बध गराएपछि त्यहाँका बालबालिकाहरुको शिक्षाप्रति रुचि जगेको स्थानिय ललिता कुमारी पासवानले बताए ।

उनले कोभिड १९ का कारण लामो समयदेखि हाम्रो बालबालिकाको पढाई बन्द भएको अवस्थामा सबल नेपालको सहयोग प्राप्त भएपछि छोरा÷छोरीको भबिषय राम्रा हुन लागेको बताए ।

उनको ४ बर्षीया छोरी रोहनी स्थानिय स्कुलमा बालबिकासमा अध्यनरत रहेको छ । उनलाई पढाउनको लागि आमा नै सक्षम बनेर पढाउछन । सबलन नेपालले आमालाई कसरी बालबालिकालाई पढाउने शैसन मार्फत सिकाईपछि आफनो छोरा छोरीलाई शैक्षिक स्तर गुनस्तरीय बनाउनुमा उनीहरु सक्रिय रहेको देखिएको छ ।

ललिता कुमारीले भने म आफै कक्षा १२ सम्म पढिसकेको हुनाले आफनो घरको कामकाज सकेर छोरीको पढाई गराउन आफुपनि सक्रिय रुपमा लागेको बताए । कोभिड १९ को मारमा रहेका बालबालिकालाई करिब दुई महिनादेखि लगातार घरमै पढाउने कार्यलाई निरन्तरता दिएको उनले बताए ।

यस्तै अहिले रन्जु पासवाल र मन्जु पासवान लगायतका घरेलु महिलाहरु आफनो छोरा छोरीहरुलाई घरमै दैनिक दुई घण्टा साँझ र बिहान पढाई रहेका छन । त्यहाँ २०३ घर धुरी रहेको बस्तिका ४ स ८७ बालबालिकालाई शैक्षिक स्तरबृद्धि गराउन सक्रिय रहेको पाइएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि