nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको एक विद्यालमा २ शिक्षकले ४०० विद्यार्थीलाई कक्षा १ देखि ८ सम्म सबै बिषय पढ़ाउदै , स्थानीय सरकारको लगानी शुन्य

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ५, २०७८, ८:५९ मध्यान्ह
सप्तरीको एक विद्यालमा २ शिक्षकले ४०० विद्यार्थीलाई कक्षा १ देखि ८ सम्म सबै बिषय पढ़ाउदै , स्थानीय सरकारको लगानी शुन्य

विशुन देव सरदार/सिरहा/कार्तिक५ गते।सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. – ४, बेल्हीको श्री जनता आधारभुत विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दि शिक्षकहरु (प्रधानाध्यापक सहित) एक दिनमा ५६ ओटा घण्टीसम्म पढ़ाउछन्। २ ओटा शिक्षिकाहरु वालविकासमा छन्। बलान बिहूलमा यस्ता थुप्रै विद्यालयहरु छन्, जहाँ विद्यार्थीहरुलाई शिक्षक पढाउन होइन, पशुहरु जस्तो रेखदेख गर्न मात्र जान्छन्। २ ओटा शिक्षकले कसरी १ देखि ८ सम्म जम्मा ५६ ओटा कक्षाहरु भ्याउँन सक्छ र?

यो विद्यालयको स्थापना वि.सं. २०११ सालमा स्थापना भए सँगै यहाँबाट पढेका विद्यार्थीहरु विश्वको बिभिन्न भागमा ठुलो ठुलो किर्तिमान कायम गरेकाका कुराहरु कसैबाट लुकेको छैन तर दुर्भाग्य बिगत केही बर्षदेखी स्थानीय सरकारलाई विद्यालयको संरक्षणको जिम्मेवारी दिँदा अहिले यस्तो परिस्थिति सृजना भएको छ।

बिगत ४ बर्षदेखि यस विद्यालयमा स्थानीय सरकारले एक रूपैयाको पनि लगानी गरेको छैन। राजनितिक कारणले गर्दा लगातार १३० दिन सम्म यस विद्यालयमा तालावन्दि भएको थियो। अहिले यस विद्यालयमा २ ओटा दरवन्दि खाली छ र एउटा राहत दरवन्दि ५ बर्षदेखी खाली छ। अप्पन बेल्ही युवा क्लबले लगातार स्थानीय सरकारलाई ध्यानाकर्षण गर्दा पनि आफुबाट यो काम संभव हुन नसक्ने धारणा राख्नुहुन्छ। यस विद्यालयमा लगभग ४०० ओटा विद्यार्थीहरु अध्यनरत छन्। यस विद्यालयमा ९५% भन्दा बढ़ी विद्यार्थीहरु अति बिप्पन र गरीब रेखामुनि रहेका अभिभावकका बालबालिकाहरु हुन।

सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. – ४, बेल्हीको श्री जनता आधारभुत विद्यालयका कक्षा ५, ६, ७ र ८ का विद्यार्थीहरुको संयुक्त निवेदन ।

यस विद्यालयमा खासै कुनै नेता तथा ब्यक्तिले ध्यान दिदैन। बढ़ी अभिभावकहरु अशिक्षित भएको कारण आफ्ना बालबालिकाहरु विद्यालय जान्छन भने त्यहाँबाट केही सिकेर आएको अनुभूति गर्छन्। तर यस विद्यालयमा शिक्षण सिकाई सम्बन्धी क्रियाकलाप लगभग लगभग शून्य देखिन्छ।

के विद्यार्थीहरुले निवेदनमा उल्लेख गरेको माँग गलत छ?
यसलाई पूरा गर्ने जिम्मेवारी कसको छ?
आखिर कति दिनसम्म यी निर्दोष बालबालिकाहरु यसरी आफ्नो आधारभुत अधिकारबाट बंचित रहन्छ?
यिनिहरुको भविस्य अंधकारमय गर्ने को?
यसको समाधान कसरी निस्किन्छ? भन्ने तर्फ समाजका बुद्धिजीवी अगुवाहरुको अवाज उठिरहेको स्थानीय एक युवकले बताएका छन।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि