महोत्तरी/असोज २७ गते।जनकपुर-जलेश्वर सडक खण्ड अन्तर्गत महोत्तरीको परकौलीमा अन टेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ
मंगलबार साँझ जलेश्वर नगरपालिका-९ परकौली ब्यारेक अगाडि सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ पिगौना बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको ज्यान गएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा ज्यान गएको को हो ।घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post