nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलामा तीन दिन ‘खोंईछ’ भरिने

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २७, २०७८, १२:३२ मध्यान्ह
मिथिलामा तीन दिन ‘खोंईछ’ भरिने

जनकपुरधाम/असोज २६ गते।मिथिलामा दुर्गा भवानीको ‘र्खोइछ’ भर्ने बिधि अत्यन्त महत्वपूर्ण मानिन्छ ।सप्तमीको साँझदेखि नै ‘र्खोइछ’ भर्ने चलन नै चले अनुसार मंगलवार ग्रामिण भेगमा र कतिपयले राजदेवी मन्दिरमा समेत भरेका छन् ।

महिलाहरुले अत्यन्त निष्ठापूर्वक उपवासबसी दुर्गाको ‘र्खोइछ’ भर्छन् ।यस वर्ष तिथिको हेरफेरले ‘र्खोइछ’ भर्ने विषयमा एकमत देखिएको छैन् ।

सप्तमीको बेल टुटेपछि परम्परागत रुपमा व्रतालु महिलाहरुले ‘र्खोइछ’ भरेका छन् । तर पण्डितहरुका अनुसार राजदेवी मन्दिरमा मंगलवार मध्यरातीपछि ‘र्खोइछ’ भर्न सकिनेछ ।तर कतिपय पण्डितहरुले बुधवार बिहानदेखि नै ‘र्खोइछ’ भर्ने बताएका छन् ।

राजदेवी मन्दिरमा मंगलवार रातीबाट औपचारिक रुपमा नै ‘र्खोइछ’ भर्ने कार्यक्रम प्रारम्भ हुने महाबीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले जनाए ।‘केहि श्रद्धालुहरुले मंगलवार दिउँसोपनि ‘र्खोइछ’ भरेका छन्’ उनले भने, तर मन्दिरको तर्फबाट मंगलवार मध्यारातीदेखि ‘र्खोइछ’ भर्ने कार्य प्रारम्भ हुनेछ ।

आचार्य पण्डित सन्तोष पाण्डेयका अनुसार अष्टमी प्रारम्भ भएपछि ‘र्खोइछ’ भर्न सकिनेछ ।‘मिथिलामा छोरी बिदाईको बेला ‘र्खोइछ’ दिने मान्यता छ ’पण्डित पाण्डेयले भने, त्यसअनुसार ‘र्खोइछ’ को कार्यक्रम नवमीको दिन हुनुपर्छ ।तर मान्यता चलन अनुसार अष्टमीको ‘र्खोइछ’ भर्ने गरिन्छ । पण्डित सन्तोषकै तर्कसित जनकपुरधाम मुरली चोकका पण्डितहरु सहमत देखिन्छन् ।

मुरली चोकमा बुधबार राती ३ बजेदेखि बिहिबार बिहान १० बजे सम्म ‘र्खोइछ’ भरिनेछ । पण्डितहरुबीच एकमत हुन नसक्दा तीन दिन नै ‘र्खोइछ’ भर्ने कार्यक्रम चल्ने छ ।हुनत कतिपय पण्डितले स्थानको चलन अनुसार ‘र्खोइछ’ भर्ने कार्यक्रमगर्दा कुनै क्षति नहुने तर्क गर्छन् ।

घटस्थापनाको दिन दुर्गा भवानी माइत आउने र विजयादशमीको दिन घर फर्किने धार्मिक मान्यता रहेको छ ।छोरी माइत आउँदा र विदाईको बेला मिथिलामा गरिने बिधिहरु दुर्गा भवानीको बिदाईमा पनि गरिन्छ ।तर यो प्रकृया धार्मिक भएकाले भिन्न हुन्छ ।

सभार-ईजनकपुर अनलाईन बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि