nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : विद्यालयमा लगाइएको ताला ४ महिनापछि खुल्दा विद्यार्थीमा खुशीयाली

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २६, २०७८, ८:४६ मध्यान्ह
सप्तरी : विद्यालयमा लगाइएको ताला ४ महिनापछि खुल्दा विद्यार्थीमा खुशीयाली

विशुनदेव सरदार/सिरहा/असोज२६ गते।सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. – ४ बेल्हीमा अवस्थित श्री जनता आधारभुत विद्यालयमा राजनितिक खिचातानिको कारण लगातार ४ महिनासम्म विद्यालयमा लागेको तालावन्दि खुल्दा यहाँका विद्यार्थीहरुमा खुसीयाली छाएको थियो।

बिडम्बना विद्यालय खुल्दा पनि यस आधारभुत विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दिका शिक्षकहरु कक्षा १ देखि ८ सम्म भयाई-नभयाई पढ़ाउछन्।

यस विद्यालयमा ३५० भन्दा बढ़ी विद्यार्थीहरु अध्यनरत छन्। यो विद्यालय वि.सं. २०११ सालमा स्थापना भएको हो। कक्षा ७ र ८ का विद्यार्थीहरुलाई अप्पन बेल्ही युवा क्लवका अध्यक्षले नेपाली, विज्ञान, सामाजिक बोर्डमा लेख्न भन्दा धेरै विद्यार्थीहरुले लेख्न सकेन।

साधारण घटाउ दिंदा पनि बनाउन सकेन। यसमा यिनीहरुको केही गल्ति छैन, यी निर्दोष बालवालिकाहरु सदैब विद्यालय आउँछन् र हाजिरी बनाएर शिक्षकको प्रतिक्षामा बिहान १० बजे देखि ४ बजे सम्म बस्छन्।

यस विद्यालयमा ९९ प्रतिशत विद्यार्थी अति गरीव, बिप्पन र दलित समुदयबाट पढ्न आउँछन्। विद्यालयका प्रधानाध्यापक श्री नेतिलाल यादव सरलाई सोध्दा ४ बर्ष देखि अहिले सम्म विद्यालयमा स्थानीय सरकारबाट एक रूपैया पनि विकास निर्माणमा पाएका छैनो र शिक्षकको बारम्बार माँग गर्दा पनि कुनै चासो प्रतिनिधिहरुले नदिएको गुनासो गर्नुभयो।

विद्यार्थीहरुको भविष्य निर्माण नभई यहाँ अन्धकार तिर धकेल्ने काम स्थानीय सरकारले नै गरेको खुलासा स्थानीयहरुले पनि बताउँछन्। बेल्ही गाउँबाट नै उपाध्यक्ष समेत रहदा पनि यहाँको अवस्था यस्तो छ भने अब को माथि विश्वाश गर्ने भन्ने ब्यापक जन गुनासो समेत छ।

बलान बिहूल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत आँफै अंग्रेजीमा एम.ए. सम्मको पढाई गर्नुभएको छ जसको कारण जनताले उहाँलाई आफ्नो अमूलय मत दिई चुन्नू भएको छ तर शिक्षामा कुनै परिणाम आएको छैन। दिनानुदिन यहाँको शिक्षाको अवस्था खस्किदै गैरहेको छ।

अप्पन बेल्ही युवा क्लब द्वारा निरिक्षणमा गएको क्लबका अध्यक्ष रोशन यादव,कोषाध्यक्ष कुमरकान्त झा,सल्लाहकार ई.प्रदीप यादव सचिब बिजय यादवले सोमबार विद्यालय अनुगमन गरेका छन।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि