nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा सडक मर्मतको माग गर्दै सडक अवरुद्ध

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २०, २०७८, ७:३७ मध्यान्ह
सप्तरीमा सडक मर्मतको माग गर्दै सडक अवरुद्ध

अरुण कुमार यादव/सप्तरी/असोज २० गते। समयमा सडक बाटो नबनाएको भन्दै राजविराजका सर्वसाधारणहरुले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।

हुलाकी सडकमा खाल्डाखुल्डीमा जमेको पानीले हिडडुल गर्न निकै समस्या भइरहेको उनीहरुको आक्रोश छ ।आक्रोशित स्थानीयले हुलाकी सडक खण्ड अन्र्तगत राजविराज नगरपालिका वडा नम्बर ६ स्थित सडकमै सवारी रोकेर सडक अवरुद्ध गरेका हुन।सडक व्यवस्थित हुनुपर्ने र नालाको पानी निकास हुनुपर्ने लगायत उनीहरुले माग राखेका छन् ।

हलका वर्षा भएपछि सडक पोखरी जस्तै भएका कारण आवतजावतमा समस्या भएको भन्दै उनीहरुले सडक अवरुद्ध गरिएको स्थानियबासीले जनाएको छ।

हुलाकि सडकमा रहेका खाल्डाखुल्डीका कारण सर्वसाधारणलाई घर बाहिर हिडडुल गर्न पनि कठिनाइ भइरहेको देखिएको छ ।केही घण्टा अबरुद्ध गरेको सडक व्यवस्थित गर्नेतर्फ सडक निर्माणको ठेक्का पाएका कम्पनी वा नगरपालिकाले चासो नदिएको नगरबासीको गुनासो छ।बाध्य भएर सडक अवरुद्ध गर्नु परेको उनीहरुको कथन छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!