असोज १८ गते।इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी एक महिलामाथि इटहरीमा सामूहिक ब ला त्का र भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी-८ भुर्कीमा गत असोज १५ गते साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर ज ब र्ज स्ती क र णी गरेका हुन् । सामूहिक ब ला त्का रपछि उनीहरुले सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
घटनापछि पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पीडकको खोजी गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न रहेका इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प क्रा उ परेकाहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट ज बर्ज स्ती क र णी सम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनलाईन नेपाल बाट














Discussion about this post