सिरहा/असोज १७ गते।सिरहाको गोलबजारमा रहेको न्यु ग्रिन ल्याण्ड होटलबाट यौ’न धन्दामा संलग्न आ पत्ति ज नक अवस्थामा दुई यूवतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारले यौ न धन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी गरी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी गोलबजारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २ महिला सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएपनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।
दुई यूवतीसंग दुई यूवक रं गे’हा त प क्रा उ परेपछि प्रहरीले होटल संचालकद्वय जीवछ साह र राजकुमार साहलाई पनि पक्राउ गरेको छ । यूवतीसंग सतिश महरा र राजन पासवान बसेका थिए । उनी दुबै जनालाई समेत प क्रा उ गरिएको छ ।
पकक्रा उ परेकी यूवतीको पहिचान गोप्य राखिएको छ । यौ न धन्दा भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको बताइएको छ । पक्राउ परेका सबैलाई कानुन बमोजिम कारबाही गरिने गोलबजार प्रहरीले जनाएको छ ।

















Discussion about this post