nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : चो री पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १२, २०७८, ८:०४ मध्यान्ह
सिरहा : चो री पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा

संजय यादव/सिरहा/असोज १२ गते।चो री पै ठा रीमा सिरहाको गोलबजार नगरपालिकाको जेसीबी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबी जोभा प्राकृतिक वनबाट ल्याएको सालको काठ र चालकसहित इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

सोमबार राती करिब ९ बजे स्थानीयहरुले खबर गरेपछि जेसीबी, सालको काठ र चालक समेतलाई नियन्त्रणमा लिएको र थप कार्यवाहीको लागि डिभिजन वन कार्यालय लहान पठाउने तयारी भईरहेकोे डिएसपी श्रेष्ठले भने, ।

गोलबजार नगरपालिका वडा नं ९ को जोभा प्राकृतिक वनबाट सोमबार राति गोलबजार नगरपालिका को ना.१.ग. ७०६ नम्बरको जेसीबीमा सरकारी टाँका समेत लागिसकेको साल(सखुवा)को काठ लोड गरी लगिदैै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरि मिर्चैया प्रहरीको जिम्मा लगाइएको स्थानीय सकलदेव सिंहले बताए ।

हावाहुरीले ढालेको साल(सखुवा) तथा अन्य गरी एक करोड रुपैयाँभन्दा बढी मूल्यको सखुवाको काठलाई घाटगद्दी गरेर राखेकोमा यसरी नै चोरी पैठारी हुँदै हाल १० लाख मूल्यको पनि काठ नरहेको स्थानीय लक्ष्मण यादवको कथन रहेको छ । उनले भने, गोलबजार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीको रोहवारमा बनमा छरिएर रहेको काठलाई एकीतृत गर्ने काम भइरहेको थियो र त्यहाँबाट राति करीब ९ बजे जेसीबी चालकले काम गरेर घर जाने बेलामा चोरेर सरकारी टाकाँ समेत लागिसकेको ३४/७ सखुवाको शील जेसीबमा लोड गरेर चोरेर लैजाँदै गर्दा स्थानीय बासिन्दाहरुले समातेर ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको हो ।यता जेसीबी चालक श्रवण कुमार साहले आफुलाई अध्यक्ष रामपुकार कामतीले लोड गरेर लैजान भनेको अनुसार नै लगिरहेको बताए ।

त्यस्तै गोलबजार नपा वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीले २ वर्षअघि नै वनमा हावाहुरीको समयमा खसेको काठ डिभिजन वन कार्यालयको रोहवरमा मेरो व्यक्तिगत डेढ लाखको लगानीमा छरिएर रहेको काठलाई घाटगद्दी लगाए पनि हाल अवस्थित भइसकेकोलाई व्यवस्थित गर्नको लागि नपालाई विशेष आग्रह गरी जेसीबीले व्यवस्थित हुने काम भइरहेको थियो ।

काम गरेर फर्किने बेला चालकले एउटा काठको सिल नै लोड गरेर गईरहेपछि स्थानियहरुले पक्रेको हो । चालकले कुन मनसायले लगिनखोजेको थाहा हुन नसकेको र यसरी काठ लै जानु गलत काम रहेको वडा अध्यक्ष कामतीले भने ।गोलबजार नपाका नगरप्रमुख देवनाथ साहले वनमा छरिएर रहेको काठलाई व्यवस्थित गर्नको लागि वडाअध्यक्ष रामपुकार कामतीको आग्रहमा लगिएको जेसीबीको चालकले कुन नियतले काठ ल्याउन खोजेको आफूले बुझने काम भईरहेको बताए ।

त्यस्तै डिभिजन वन कार्यालय लाहनका प्रमुख वन अधिकृत डीएफओ सुभाषचन्द्र दाससंग यस सम्बन्धमा प्रतिकृया लिदाँ डिएफओ दासले भने, गोलबजार नगरपालिकाको जेसीबीमा काठ चोरी गरिरहेको अवस्थामा स्थानीयहरुले मिर्चैया प्रहरीलाई जिम्मा लगाएको आफूलाई जानकारीमा आएको बताए । तर अहिलेसम्म आधिकारिक पत्र नआएको र काठ जसरी लगेपनि चोरी नै भएको उनले भने । वन ऐन अनुसार कार्यबाही अगाडि बढाउने डिएफओ दासले बताए ।

यता वडाअध्यक्ष रामपुकार कामतीले वन कार्यालयसंग मिलिभगत बनी सरकारी टाकाँ समेत लागिसकेको सखुवाको गोलिया चोरी गर्न लगाएको स्थानीयहरूको आरोप रहेको छ । उनीहरुले कडा कानूनी कारबाहीको समेत माग गरिएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि