nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै आन्दोलीत,आन्दोलनप्रती गाउँपालिका सकारात्मक , बार्तामा बस्न अनुरोध

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १२, २०७८, १२:५८ मध्यान्ह
सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै आन्दोलीत,आन्दोलनप्रती गाउँपालिका सकारात्मक , बार्तामा बस्न अनुरोध

महेश सिंह/सिरहा/असोज १२ गते।सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै असोज – ४ गते देखि निरन्तर आन्दोलन गरिरहेका छन् ।

गाउँपालिकाको सामुदायिक स्कुलमा कार्यरत कर्यालय सहयोगी , लेखाका कर्मचारी , र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरु पालिकाको कार्यलयको मुख्य गेटमा शान्तिपुर्ण धर्नामा बसेर आन्दोलन गरिरहेको छ ।

सरकारले यस आर्थिक बर्ष २०७८/ ०७९ मा गरेको बजेट भाषणमा बाल विकास केन्द्रको स.का . तथा विद्यालय कर्मचारीको न्युनतम तलव १५ हजार पुर्याउने घोषणा गरेको छ । संघिय सरकारबाट ८ हजार र बाकी ७ हजार स्थानीय तहले ब्यहोर्नुपर्ने बजेट भाषणमा उल्लेख छ ।

बजेट भासण अनुसार आफुहरुको तलब वृद्धि हुनुपर्ने माग गरेर हामी शान्तिपुर्ण आन्दोलन गरिरहेको लक्ष्मीपुर पत्तारी गा पा विद्यालय कर्मचारी का स ईकाई समितीका अध्यक्ष रामकुमार यादवले जनाएको छ ।

विद्यालय काम गर्ने कासले ४५ सय, लेखाले ११ हजार ५ सय , सकाले ६ हजार न्यून तलब खाईपाई आईरहेको छ । जसमा चालु आर्थिक बर्ष देखि उनिहरुले खाईपाई आएको तलबमा संघिय सरकारबाट करिब २ हजार मात्र वृद्धि गरेको छ , साथै १५ हजार पुर्याउन बाकी रकम स्थानीय तहबाट ब्यहोर्ने भनिएको छ ।

गाउँपालिकामा न्यून तलवमा काम गर्ने बिधालय तहको कर्मचारीहरुको मागप्रती आफुहरु सकारात्मक रहेको गाउँपालिकाले जनाएको छ ।

आन्दोलन पक्षलाई बार्तामा बस्न आग्रह गरेको छु, सम्भवत: आज बार्ता हुनेछ , गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए । बजेट भाषणमा सरकारले तलब वृद्धि त गर्यो `तर ´ संघिय सरकारबाट तलब वृद्धि गर्ने कुनै आधार र निर्देशिका गाउँपालिकामा पठाएको छैन् ,अध्यक्ष साहले सुनाए ।

आन्तरिक श्रोत हाम्रो गाउँपालिकामा न्यून छ , सरकारले प्रदेश र केन्द्रबाट पठाउने अन्य बजेट निश्चित काम गर्न तोकैरै पठाएको हुन्छ, त्यसबाट तलव दिन मिल्दैन अध्यक्ष साहले भन्नुभयो ।
त्यैपनि हामी कार्यपालिकाको बैठक र गाउँसभामा उनिहरुको माग सम्बोधन गर्न पुर्णरुपमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । माग जायज छ, त्यसमा हाम्रो समर्थन र सहयोग सदैव रहने छ , गाउँपलिका अध्यक्ष साहको भनाई छ । हाल गाउँपालिकामा बाल विकास केन्द्रमा सका २९ जना , का स १७ जना र लेखा ३ जना कार्यरत छन्

Tags: स्थानीय खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि