nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको फतेपुरका तीन पसललाई जरिवानमा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०७८, ८:५२ मध्यान्ह
सप्तरीको फतेपुरका तीन पसललाई जरिवानमा

अरुण कुमार यादव/राजविराज/असोज ११ गते।संयुक्त बजार अनुगमन टोलीहरुले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फतेपुरका तिन वटा पसललाई कारवाही गर्दै जरिवाना तिराएका छन ।

दशै नजिकिदै गरेको भन्दै बजार अनुगमनलाई तिव्रता दिदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको अगुवाइमा संयुक्त बजार अनुगमन थालिएको हो ।

टोलीहरुले सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुर र कंचनरुप नगरपालिकाको बलुवा चौकमा अनुगान गरिएको छ ।
अनुगमनको क्रममा फतेपुरमा रहेको अमलेश किराना पसल,दिपा किराना स्टोर र आशाराम पाउरोटी फेक्टरीले म्याद गुज्रेरका समान राखेर बिक्रि बितरण गरेको पाइएको छ ।

सो क्रममा आशाराम पाउरोटी फेक्टरीले उत्पादन मिति नराखेको र अनुमति पत्र नराखि बिगत दश बर्ष देखि अवैधरुपमा संचालन गरेको भन्दै करवाही स्वरुप उक्त पसललाई तत्काल चेतावनी गरि रु दश हजार जरिवाना गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार अमलेश किराना पसललाई समेत रु १० हजार जरिवाना गरेको छ । उक्त पसलले पनि म्याद गुज्रेका समानहरु राखेर बिक्रि बितरण गर्दै आएको थियो ।

त्यस्तै दिपा किराना स्टोरलाई पनि रु पाँच हजार जरिवाना गरेको छ । ति पसलले म्याद गुज्रेका पाउरोटि,रजनी गन्धा,रेडबुल,कबिर खैनी,बियर ६ थान,१८ वटा रेडबुल लगायतका समानहरु बिक्रि बितरण गरिरहेको पाइएपछि उनलाई पनि कारर्वाही गरिएको जनाएको छ ।

शशी किराना पसल,प्रभात जेनरल स्टोर,बिना खाद स्टोर,किरात कोल्ड स्टोरमा पसलको बोड र मुल्यसुची नरहेको पाईको छ ।माहालक्षमी सुनचान्दी पसलमा भने मुल्यसुचि नदेखिएको र नापतोल गर्ने काटा नबिकरण नगरेको कारण कटा जफत गरिएको छ।उनलाई भोलि जिल्ला प्रशासन कार्यालयमा हाजरि हुने गरि पत्र बझाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाइएको छ ।

यस्तै आशाराम कोलड स्टोरमा ७ थान जिसो पयपदार्थ डियु,६ थान लिचि ड्रिक म्याद गुज्रेको पाइएको छ भने कंचनरुप नगरपालिका ७ बलुवामा रहेका शितल किराना पसलमा समेत ७ थान सागर दुध र ६ थान करिब खैनी म्याद गुप्रेको पाइयो ।त्यसक्रममा करिब १२ वटा बिभिन्न पसलमा अनुगमन गर्दा ति पसलहरुमा म्याज गुज्रेका समानहरु पाउनुका साथै बिना दर्ता पसलहरु संचालमा रहेको पाइएको थियो ।

यसैबिच बिभिन्न ठाउँबाट बरामद गरिएको म्याद गुज्रेका समानहरु स्थानियबासी,प्रहरी तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ ।

अनुगमनमा इलाका प्रहरी कार्यालय फतेपुरका प्रहरी नायव उपरिक्षक राजेश बस्नेत, ब्यपार संघका अध्यक्ष सुदास राई,सचिव सुशिल अचार्य, राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष राजकुमार गुप्ता, उपभोक्त मंचका अध्यक्ष राजेश गुप्ता,जिल्ला प्रशासन कार्यालय का ना.सु. अजय कुमार मण्डल, पत्रकार बैधनाथ झा र राससका पत्रकार अरुण कुमार यादव लगायतको सहभागी रहेको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!