nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नवराजपुर गाउँपालिकाकामा कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी ठुलो रकम भुक्तानी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०७८, १२:४५ मध्यान्ह
सिरहाको नवराजपुर गाउँपालिकाकामा कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी ठुलो रकम भुक्तानी

महेश सिंह/सिरहा/असोज ११ गते।सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा भएको दावी गरिएको छ ।

प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत दुईटा योजनाको रकम कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी भुक्तानी गरिएको नवराजपुर गाउँपालिकाका जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरुद्वारा उक्त रहस्य बाहिरिएको हो ।

गत आर्थिक बर्ष २०७७/०७८ मा राम जानकी दलित आधारभुत विधालय मझौराको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया प्रदेश सरकारको सशर्त अनुदानबाट छुट्टयाईएको थियो , कामै नगरी सो रकम भुक्तानी गरिएको स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर – २ का सोतिराम यादवले बताए ।

त्यस्तै सोही आर्थिक बर्षमा नवराजपुर गाउँपालिका वडा नम्बर – २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म माटो र ग्राभेल कामका लागि २० लाख रुपैया छुट्टयाईएकोमा उक्त योजनाको पनि उपभोक्ता समितिले कामै नगरी बिल भरपाई मिलान गरी मिलोमतोमा रकम निकासा गरेको जनता समाजवादी पार्टी नवराजपुर गाउँपालिका गाउँ कमिटिका अध्यक्ष शिवउदगार यदव (शिवा) ले दावी गरे ।

माटो र ग्राभेलको रकम निकासा गत आर्थिक बर्ष मै भयो, तर माटो सम्याउने काम हाल भैरहेको छ , कानुनमा काम गरेपछी मात्र भुक्तानी दिने प्रावधान रहेपनि फर्जि बिल भरपाई बनाई गत आर्थिक बर्षमै पैसा निकासा गर्नु र हाल काम गर्नु कानुनी अपराध भएको यादवको ठहर छ ।

उक्त अपराधमा कर्मचारी देखि जनप्रतिनिधि सबैको मिलोमतो छ भन्दै यादवले भने ,– गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधि र कर्मचारीहरु स्वार्थ र भ्रष्टाचारमा लिप्त भएको छ ,यहाँका जनताले विकासको अनुभुती पाएका छैन , यहाँ हरेक निर्माणको कार्यमा भ्रष्टाचार छ , यादवले सुनाए ।

यी दुईटा योजनाको बिस्तृत जानकारी लिन गाउँपालिकामा लिखित रुपमा सुचना माग गर्दा निवेदनमा प्रसाशकिय अधिकृतले तोक लगाए पनी गाउँपालिकाका दर्ता फाटका कर्मचारीले निवेदन दर्ता गर्न नमानेको अध्यक्ष यादवले दु:खेसो पोखेका छन् ।

यता नवराजपुर गाउँपालिका वडा नम्बर – २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म माटो र ग्राभेलको कामको उपभोक्ता समिति अध्यक्ष जिवछ कुमार यादवले कामै नगरी बिल भरपाई पेश गरेर गाउँपालिकाबाट पैसा निकासा गरिसकेको स्वीकार गरेका छन् ।

असारमा मसान्त थियो, काम गर्न खोजे ,बर्षाले काम गर्न दिएन ,पैसा फ्रीज नहोस भनेर एक जना वडा अध्यक्षको आग्रहमा गाउँपालिकामा बिल भरपाई पेशगरी रकम निकासा गरेको उनले सुनाए ।

करिब १० लाखको काम भैसकेको छ , बाकी रहेको पैसा हामी कसैको ब्यक्तिगत खातामा राखेको छु, काम हुन्छ , ढुक्क हुनुस , उपभोक्ता समितिको अध्यक्ष यादवको भनाई छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि