nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एकै दिन महोत्तरीमा पाँच जनाद्वारा विषादी सेवन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७८, ९:५० मध्यान्ह
श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

महोत्तरी/असोज ७ गते।महोत्तरीमा एकै दिन बेग्लाबेग्लै स्थानमा पाँच जनाले विषादी सेवन गरेका छन् । तीमध्ये चार जनाले आ त्म ह त्या प्रयासमा विषादी सेवन गरेका हुन् भने एक बालकले अन्जानमा विषादी सेवन गरेको प्रहरीको भनाइ छ ।

विषादी सेवन गर्नेहरुमा महोत्तरीको भंगहा नगरपालिका–१ का १८ वर्षीय रविनकुमार मण्डल, मटिहानी नगरपालिका–१ का ३० वर्षीय थतमा खातुन, एकडारा गाउँपालिका–४ का २५ वर्षीय रविन्द्र राय, बर्दिबास नगरपालिका–६, चौलिखाका ८ वर्षीय कमलेस राउत र बर्दिबास नगरपालिका–९, पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाए ।

बुधबार साँझ भंगाहाका १८ वर्षीय रविन कुमार मण्डलले घरायसी समस्याका कारण विषादी सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिकिस्त अवस्थामा उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र उनको अवस्था सुधार हुँदै गएको छ ।

त्यस्तै, मटिहानीकी ३० वर्षीया थतमा खातुनले घरायसी विवादको कारण विषादी सेवन गरेकी थिइन् । जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एकडाराका २५ वर्षीय रविन्द्र रायले घरायसी समस्याका कारण विषादी सेवन गरेका छन् । जिल्ला अस्पताल जलेश्वरमै उनको उपचार भइरहेको जनाइएको छ ।

बुधबार राति बर्दिबास–६ निवासी लक्ष्मण राउतका छोरा अन्दाजी ८ वर्षीय कमलेस राउतले घरमा राखेको विषादी अन्जानमा सेवन गर्दा सिकिस्त भएको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरधामस्थित राम जानकी अस्पतालमा भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहीबार महोत्तरीको बर्दिबास–९, पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंहले घरायसी समस्याका कारण विषादी सेवन गरेका थिए । उनको उपचार जनकपुरधामस्थित चन्द्रकला अस्पतालमा भइरहेको जनाइएको छ । 

रातोपाटी बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!