सिरहा/असोज ४ गते। सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको ह त्या अभियोगमा प्रहरीले उनकै श्रीमतीलाई प क्रा उ गरेको छ ।

अनुसन्धानको क्रममा ह त्या योजनाका मूख्य योजनाकार रहेको भन्दै प्रहरीले दुखरण श्रीमती हरिहरदेवी महरा लाई नियन्त्रणमा लिएको हो ।
महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी ह त्या गराएको आरोपमा प क्रा उ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले जनाएको छ ।महराको श व भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै गत भदौ १९ गते फेला परेको थियो ।
महराको श व धारीलो हति यारले घाँटी रे टि एको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।
साभार-गमक पोस्ट अनलाईन बाट

















Discussion about this post