nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा भाउजुको ह त्या गरेको अभियोगमा पतिपत्नीलाई जन्मकैद फैसला

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३०, २०७८, १०:२२ बिहान
सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान

मनोहर कुमार पोखरेल/भदौ ३० गते।राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको ह त्या गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह र पञ्चदेवकी ३१ वर्षीया पत्नी प्रमीलादेवी साहलाई भदौ २७ गते जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका साह दम्पतिलाई जन्मकैद सजायको फैसला सुनाएको हो ।

हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका प्रमीलाका भाई डाक्नेश्वरी नपा–७ ब्रह्मपुर घर भई मोरङ्को विराटनगर उमनपा–११ जनपथ टोल बस्ने ३६ वर्षीय सत्यनारायण साहलाई अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका राजविराज नपा–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय थापा भनिने जिवछनारायण साहले सफाई पाएका छन् ।

हालसम्म फेला नपरेका १६ वर्षीय एक बालक, मृतककी ५५ वर्षीया सासू सोमनीदेवी भनिने शोमादेवी साह, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र मधेपुराका ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।

मृत क बेचनीदेवीको शव ०७५ जेठ ३१ गते घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । गाउँमा दुर्गन्ध फैलिएको खबर स्थानीयवासीले गराएपछि पुगेको प्रहरीको टोलीले घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीबाट साहको सडेगलेको शव असार १ गते उत्खनन् गरी निकालेको थियो ।

शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७५ असार १ गते गरिएको थियो ।

भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि ०७२ असार ११ गते घर फर्केका सुर्यनारायण साहले ०७२ सालमै छिन्नमस्ता गाउँपालिका–६ लालपट्टी खुदीभखारीकी बेचनीसँग विवाह गरेको माइती पक्षले जनाएको छ ।

मृतकका ४२ वर्षीय बुबा रामकुमार साहले ०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा मृतककी सासू शोमादेवीसहितले हत्या गरेको भन्दै किटानी उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले ०७५ असार २९ गते सो उजुरी दर्ता गरेको थियो । प्रहरीले हत्या आरोपमा पञ्चदेव, धर्मेन्द्र र जिवछनारायणलाई ०७५ साउन ७ गते गिरफ्तार गरेको थियो ।

यसैगरी प्रहरीले ०७५ साउन ९ गते प्रमीलादेवी साह र प्रमीलाका भाइ सत्यनारायणलाई विराटनगर उपमनपा–११ जनपथ टोलस्थित डेराबाट गिरफ्तार गरेको थियो ।

प्रहरी अनुसन्धानमा गिरफ्तार आरोपितहरूले मृतकका पति सुर्यनारायण साह र निजकी छोरी दुई वर्षीया प्रतिभालाई ०७५ जेठ २६ गते हत्या गरेर कोशी पश्चिमी नहर र खाँडो खोलाको दोभानमा रहेको २ सय मिटर लामो सुरुङ्मा फालेको प्रतिवेदन दिएको छ । यस्तै बेचनीदेवीलाई हत्या गरी घरकै सेफ्टी ट्याङकीमा फालेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतमा ०७५ साउन ३१ गते अभियोजन पत्र दायर भई ०७५ भदौ ६ गते भएको आदेशअनुसार गिरफ्तार पाँच जना आरोपितहरू पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

आरोपितहरूले सूर्यनारायणको नाम गरी आएका व्यक्ति नक्कली भएको र उनले नै पत्नी बेचनीदेवीको ह त्या गरी दुई वर्षीया छोरी लिएर फ रा र भएको बताउँदै आएका छन् ।-ईनसेक अनलाईन बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि