nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको निगौलमा एक महिलाको रहस्यमय मृ त्यु

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २७, २०७८, १२:१८ मध्यान्ह
सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जलेश्वर/भदौ २७ गते। महोत्तरीको गौशाला–२ निगौलमा एक महिलाको रहस्यमय मृ त्यु भएको छ ।स्थानीय बिजन कुमार महराको अन्दाजी २२ वर्षिया श्रीमती प्रिती देवी महराको रहस्य मय मृ त्यु भएको हो ।

रक्सी खाएर आएका बिजन र प्रिति बिच शुक्रबार राति भनाभन भएको थियो । भनाभन पछि संगै सुतेको प्रिति बिहान ६ बजेतिर छानामा झुण्डिएको अवस्थामा देखिएको श्रीमान बिजनलाई उद्धृत गर्दै गौशाला प्रहरी चौकीका प्रहरी निरीक्षक विष्णु बस्यालले बताए ।

‘म रक्सी खाएर आएपछि श्रीमतीले पटक–पटक म अब फाँ सी लाग्छु भनेको र सो कुरोलाई आफुले मजाक सम्झेर सुतेको र बिहान उठ् दा उनको झुण्डिरहेको श व देखे ’– श्रीमान बिजनले बताए ।

श्रीमानले प्रिति झुण्डिरहेको भनेपनि प्रहरीले श व कोठामा ओछ् यानमै सुतिरहेको अवस्थामा बरामद गरेको प्रनि बस्याँलले जनाए ।

जनकपुरधाम उपमहानगरपालिका पुलचोक निवासी मृतकका बुवा दिपु महराले भने छोरीको हत्या गरेर झुण्ड् याएको आरोप लगाएका छन । दुई महिना अघि मात्रै विहे भएको प्रितिले आत्महत्या गर्ने कुनै कारण नै नरहेको दावी गर्दै दिपु महराले भने –‘ घटनाको अनुसन्धान हुनु पर्छ , झुण्डिएको शवलाई किन खोल्नु पार्‍यो ? ’ भन्ने प्रश्न समेत उनले गरे ।

श व लाई अहिले पोष्टमर्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । पोष्टमर्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी दिनेश आचार्यले बताए ।

मृ त्यु पछि शवको लुगा फेरेर मेकअप समेत गरिएको पाईएको जानकारी दिँदै एसपी आचार्यले घटनाको अनुसन्धान जारी रहेकोले हत्या हो कि आत्महत्या अहिले केही पनि भन्न नसकिने प्रष्ट पारे ।

हामीले शुक्रबार राति छोरीसंग गफ गर्न पटक पटक फोन गर्दा फोन नउठेको र बिहान अचानक तपाईको छोरीको मृत्यु भएको खबर पाएपछि शनिबार बिहान ९ बजे पछि मात्रै प्रहरी आएको दिपु महराले जनाए ।

साभार-इजनकपुर टुडे अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!