nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नवराजपुर गाउँपालिकामा परिवर्तन गर्ने खालका युवा नेतृत्वको खाँचो : नेता यादव

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २१, २०७८, ९:१७ मध्यान्ह
सिरहाको नवराजपुर गाउँपालिकामा परिवर्तन गर्ने खालका युवा नेतृत्वको खाँचो : नेता यादव

विसुन देव सरदार/लहान/भदौ २१ गते।सिरहाको नवराजपुर गाउँपालिकालाई आमुल परिवर्तन गर्ने नेतृत्वको खाँचो रहेको जनता समाजवादी पार्टी गाउँपालिका स्तरिय गाउँ कमिटिका अध्यक्ष शिव उदगार यदव (शिवा) ले बताउनु भएको छ ।

शिक्षा , स्वास्थ्य , कृषि , भौतिक पुर्वाधार , युवाहरुको रोजगार लगायतको क्षेत्रमा अन्तर आत्मादेखी परिवर्तन गर्ने खालका नेतृत्वको खाँचो रहेको नेता यादवले बताउनु भएको छ ।

सोमवार अनौपचारिक रुपमा पत्रकारहरु संग साक्षिप्त कुराकानी गर्दै नेता यादवले भने ,– गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधिहरु स्वार्थमा लिप्त भएको छ , नवराजपुर गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु पुर्ण रुपमा स्वार्थमा लिप्त भएको उनले दाबी गरे ।

जनताले विकासको अनुभुती पाएका छैन , प्रतिक्रिया लिदा थाहा हुन्छ , कार्यपालिकाको विकास मात्र भएको हो नेता यादवले बताए ।

हरेक विकास निर्माणको कार्यमा यहाँ भ्रष्टाचार हुने गरेको बताउँदै नेता यादवले भने – ‘ मैले पटक पटक भ्रटाचार हुन नदिन बिभिन्न कानुनी प्रक्रिया अबलम्बन गरेपनी आज सम्म त्यसको कुनै पनी सुनवाई नभएको प्रतिक्रिया दिए ।

पालिकाले संचालन गरेका बिभिन्न योजनाहरुमा अनियमितता भैरहेको छ , सचेत गराउनका लागी पटक पटक लिखित रुपमा सुचना पाउँ भन्ने निबेदन दिँदा पनी त्यसको लिखित जवाफ हाल सम्म पनि पालिकाले नदिएको उनले पत्रकारहरु समक्ष गुनासो पोखे ।

सुचना पाउनका लागी बिभिन्न समयमा दर्ता गराएको निवेदन देखाउँदै यादवले सरोकारवाला निकायलाई सही रुपमा योजनाहरुको अनुगमन गरिदिन आग्रह गरे ।

भौतिक पुर्वाधार लगायत लक्षित वर्गका योजनाहरुमा ब्यापक रुपमा अनियमितता भएको छ । कतिपय योजनाहरुमा कामै नगरी कागजी मिलानको आधारमा भुक्तानी भएको छ । उनले दाबी गरे । म संग हरेक प्रमाणहरु छ म प्रमाणको आधारमा बोलेको छु नेता यादवको भनाई रहेको थियो ।

स्थानिय तहको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम नेपालबाट उनी गाउँपाकिला अध्यक्षका प्रत्यासी उम्मेदवार थिए ।

निर्वाचित गाउँपालिका अध्यक्ष विश्वमोहन यादवबाट उनी १३४ मतकोको फरक अन्तरले मात्र उनी पराजित भएका थिए । बिधिवत रुपमा पराजित भएपनी उनले आफुलाई समाजको माया र जनताको प्रेमले आफु पराजित नभएको बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि