nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : मेयर मिश्राकै असहयोगले विकास जलेश्वरको कार्यमा अवरोध !

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १४, २०७८, ८:३५ मध्यान्ह
महोत्तरी : मेयर मिश्राकै असहयोगले विकास जलेश्वरको कार्यमा अवरोध !

महोत्तरी/भदौ १४ गते।जलेश्वरको अंकार घना बस्ती छ । तर वस्ती प्रवेश गर्ने सडक नै छैन् । वर्षाको पानी सडकमा पानी जमेपछि स्थानीय समस्यामा परेका छन् । सडकमा आवतजात गर्न नसकेपछि घरको मोटर साइकल घरमै थन्किएको छ भने बाहिरबाट आउनेहरु सवारी साधन गाउँ बाहिरै राख्न बाध्य भएका छन् ।

जलेश्वर नगरपालिका–७ को अंकार टोलको अवस्था हिलाम्य बनेको छ । बथनाहा ,हलखोरी चकबा हुँदै जलेश्वर सम्सी हुलाकी सडक जोड्ने मुख्य सडकमा खाल्डो बनेर सडकबाटै पानी बग्न थालेपछि स्थानियलाई आवतजावतमा समस्या भएको हो । गाउँ जोडने सडक जलमग्न भएपछि केहि दिन यता अंकार गाउँ टप्पुमा परिणत भएको छ । बखरी, महादेवपट्टी, बेला र अंकारको सडक अविरल वर्षापछि जलमग्न बनेको हो । नगर क्षेत्रको सडकमा आवतजावत गर्न नसक्ने अवस्था आएपनि जनप्रतिनिधि बेखबर छन् ।

विगत चारवर्षमा अंकारमा सडक निर्माण र मर्मतकालागि कुनै प्रयास नभएका स्थानीय जितेन्द्रकुमार यादवले बताए । वर्षा भएपछि नगरपालिका जलेश्वर समेत जान सक्ने अवस्था हुन्न, स्थानीय यादवले भने, ‘जलेश्वरका जनप्रतिनिधिले विभेद गरेका छन् । पटक— पटक वडाध्यक्षलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई भएन । अवस्था यस्तो छ कि तपाईलाई मोटरसाईकल छोडेर एक किलोमिटर हिँडेर रिर्पोटिंग गर्न आउनु प-यो ।’

सडकको दुरावस्था बारे जानकारी गराएपनि मेयर वास्ता नै गरेन, उनले भने । गाउँको सडक बारे जानकारी गराउन जाँदा, विकास निमार्णको जानकारी माग्दा नगरपालिकाले कुनै वास्ता नगरेको यादवले बताए । नगरपालिकामा जनप्रतिनिधि लुट मचाएको प्रमाण अंकारको सडकबाट प्रष्ट हुन्छ, यादवले भने,‘ जनप्रतिनिधि लुट मचाउन सबै एकजुट छन् । विकास गर्ने बेला मेयरले गरि दिएन । यो भयो त्यो भयो बहाना मात्र बनाउछँन ।’

स्थानीय नवल दासले एउटा मोटरसाईकल समेत गाउँबाट बाहिर जाने आउने नभएपछि स्थानीय निकायले गर्ने कामकाज छताछुल्ल भएको आक्रोश पोखे । घर अगाडिकै सडकमा मोटर साइकल डुब्ने पानी जमेको देखाउँदै गरिब जनताको समस्या हेर्ने कोही नआएको उनले बताए । जलेश्वर नगरपालिका ७ अंकारका वडाध्यक्ष रामछविला यादवले अंकारवासीहरुको गुनासो जायज रहेको स्विकार गर्दै आर्थिक वर्ष २०७८/०७९को योजनामा अंकारको सडकहरु निर्माणको योजना पारित गराएको बताए । नगरपालिकाका मेयर रामशंकर मिश्रको असहयोगका कारण अंकारको सडक निर्माणमा ढिलाई भएको वडाध्यक्ष यादवले गुनासो पोखे ।

सडक मात्रै होइन वडा कार्यालयको काममा समेत मेयर मिश्रले असहयोग गरेका छन्, वडाध्यक्ष यादवले भने,‘वडा कार्यालयमा २ महिना सम्म सचिव नै आउदैन । नगरपालिकाको बैठकमा गुनासो गरेपनि समस्या ज्युँ का त्युँ छ ।’ माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कारण मेयर मिश्रले असहयोग गरेको छ, उनले भने । यता जलेश्वर नगरपालिकाका मेयर रामशँकर मिश्रासंग अंकारको समस्या बारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएन ।स्रोत- जनकपुर टुडे बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि