nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीमा प्रियंका भुजेल ह“त्या“का अभियुक्त सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ८, २०७८, ४:२१ मध्यान्ह
सर्लाहीमा प्रियंका भुजेल ह“त्या“का अभियुक्त सार्वजनिक

सर्लाही/भदौ ८ गते। सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजकी १४ वर्षीया बालिका प्रियंका भुजेलका ह“त्या“रा लाई प्रहरीले सार्वजनिक गरेको छ ।

जबर्जस्ती करणी गरी ह“ त्या गर्ने सोही स्थानका १९ वर्षीय कृष्ण साह र अन्दाजी १९ वर्षीय अनिष दाहाललाई प्रहरीले पत्रकार सम्मलेन गरेर सोमवार साँझ सार्वजनिक गरेको छ ।

दुबैले ज“ब“र्ज स्ती क र णी गरी ह“ त्या गरेको प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । भदौ १ गते पक्राउ परेका दुबै अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

साउन ३१ गते राति साढे ११ बजेदेखि प्रियंका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए ।

प्रहरीले गाउँका विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै गर्दा सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता बनेको बताइएको थियो । त्यसपछि प्रहरीले प्रहरीले साह र दाहाललाई प क्रा उ गरेको हो । प क्रा उ परेका युवासँग सोधपुछ गर्दै जाँदा प्रियंकाको श व लालबन्दी ६ स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।

त्यसपछि प्रहरीले अभियुक्त, प्रियंकाको बुबा, जनप्रतिनिधिलाई लिएर खोज्न जाँदा शव सोही स्थानमा भेटिएको थियो । युवाहरुले भनेकै स्थानमा श व फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको भन्दै जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर अनुसन्धान गर्न थालेका थिए ।

अनुसन्धानको क्रममा युवाहरुले भुजेलसँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको स्वीकार गरेका छन् । युवाहरु घर पछाडी जादाँ प्रियंका पनि आएकी थिइन् । त्यसपछि घरपरिवारले घर पछाडी अवाज सुनेपछि हो–हल्ला गरेका थिए । त्यसपछि युवाहरु र प्रियंका त्याहाँबाट भागेका थिए । भागेर जंगलमा पुगेका अभियुक्तहरुले प्रियंकालाई घर जान दबाब दिएका थिए ।

प्रहरी अनुसन्धान अनुसार प्रियंकाले घर परिवार र समाजले थाहा पाइसकेकाले घर जान मानेकी थिइनन् । साथै अनिष दाहालसँगै जाने अडान लिएकी थिइन् । तर अनिषले नलगेपछि आ त्म ह“ त्या गर्छु भन्दै खोलामा हाम फालेकी थिइन् । अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए ।

यसपछि दुबै अभियुक्तले खोलाको पानीमा डुबाई क र्त व्य गरी शवलाई घटनास्थलबाट २ सय मिटर उत्तरमा श व लाई बगरमा गाडेको प्रहरी उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रहरीको अनुसन्धानमा प्रियंका र अनिषको पहिलेदेखि नै सम्बन्ध रहेको समेत खुलेको छ । दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको सम्बन्ध रहेको भेटिएको छ । प्रियंकाको ह“त्या भएपछि स्थानियवासी र विद्यार्थी संगठनहरुले जिल्लाको विभिन्न स्थानमा हत्याराको कार्वाहीको माग गर्दै विरोध प्रदर्शन समेत गर्दै आएका थिए ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!