nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बहिनीले भाईको जीवन रक्षाको कामना गर्दै मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्व मनाइदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०७८, १:०४ मध्यान्ह
बहिनीले भाईको जीवन रक्षाको कामना गर्दै मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्व मनाइदै

विष्णुदेव सरदार/सिरहा/भदौ ६ गते।हिन्दु दर्शन अनुसार जनैलाई ब्रह्मासुत्र अर्थात ज्ञानको धागो भनिन्छ । सुख , शान्ति , दीर्धायु तथा उत्तोरोतर प्रगतिको कामना गर्दै घर घरमा आज जनै पुर्णिामा अर्थात रक्षा बन्धन पर्व धुमधामका साथ मनाउँदै छ। दिदीबहिनीले मिठा मिठा प्रकार बनाई खुवाउँदै र जनै पुर्णिामा मनाउँदै छ। अहिले शहर बजारहरुमा (राखि) फुलगुल सेट सहित विभिन्न प्रकारको डोरा पाईन्छ । मुलतः यस पर्वमा दाजुभाइले साल भर कमाएका पैसा रुपैयाँहरु डोरा बाँधेपछि दिदीबहिनीलाई दिने चलन रहेको छ।मिथिलाञ्चलमा यसको छुट्टै महत्त्व रहि आएको छ।

जनैका दुई शिखामध्ये एउटा रहेको तीन डोरालाई ब्रह्मा , विष्णु , महेश तथा अर्को शिखाको डोरीलाई कर्म , उपासना , ज्ञानका तीन योग मानिन्छ । जनै शब्दको अर्थ जनाउनु , जानकारी दिनु हो।

जनैपूणिर्माका दिन मन्दिर , खोला , पोखरी , पानीको मुल आदि स्थानमा ब्रह्मणद्वारा मन्त्तोचारण गरी जनै फेर्ने वा रक्षाबन्धन बाँध्ने गरिन्छ ।

रातो,पहेँलो रङ्गको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपुजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ। धार्मिक मान्यता अनुसार यसरी विधिपुर्वक डोरा बाँधेपछि रोग व्याधि नलाग्ने , सुख ,शान्ति मिल्ने हुन्छ ।

धार्मिक कथन अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार भगवान विष्णुले राजा बलिलाई डोरो बाँधि बचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्ती सँग पनि रक्षा बन्धनको सम्बन्ध छ।

पौराणिक कथा अनुरुप देवराज ईन्द्र र दैत्यराज वृत्तसुरबीच १२ वर्षसम्म भयानक युद्ध चलिएको थियोे। उक्त युद्ध असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए।

पराजित देवगण धर्म एवंम संस्कारविहीन भएर जीवनयापन गर्न थाले।
यता ईन्द्रले उनीहरूसँग पुन: अन्तिम युद्ध गर्ने संकल्प गरे।त्यो दिन श्रावण शुक्ल चर्तुदर्शीको दिन थियोे ।

देवगुरु बृहस्पतिले अघिल्लो दिने ईन्द्रको कल्याण एवंम विजयको कामना गरी श्रावणमासको पुर्णिामाको शुभ मुहुर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए।

यसलाई आधुनिक समयमा आफ्नै दनवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो,रक्षाबन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौँ ।

कुविचार,कुसंस्कार,कुदृष्टिले हामीलाई दानव बनाएको छ।तामासिक खानपिन , रहनसहनले हामी आफैंलाई नष्ट गर्दैछ। यसरी आफ्नै खास प्रवृत्तिमाथि नियन्त्रण राख्नकन लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षा बन्धन बाँधिने चलन चलिआएको हो ।

रक्षा बन्धन बाँधेपछि मन , वचन र कर्मलाई पनि पवित्र बनाउनु पर्छ।यो एउटा आत्मअनुसासनको विधि हो ।सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बाँधिने एउटा अवसर हो यो ।

रक्षाबन्धन यस्तो साँकेतिक बन्धन हो , जसले हामीलाई कुकर्म , कुविचार , नराम्रो चिन्तन , नराम्रो खानेपानी गर्नबाट नियन्त्रण गर्छौ ।

यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ। हरेकजसो पर्वहरुलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गर्छौ रक्षाबन्धन पनि मर्यादा र आत्मनिग्राहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ ।

रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ , पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।

Tags: मिथिलाञ्चल

Discussion about this post

Related Posts

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!