nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारी गाडीको दुरुपयोग , सप्तरीको स्थानिय तहहरूको बिकाश मदिरा पसलमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ४, २०७८, १०:३२ मध्यान्ह
सरकारी गाडीको दुरुपयोग , सप्तरीको स्थानिय तहहरूको बिकाश मदिरा पसलमा

नवीन यादव/सप्तरी/भदौ ४ गते।सप्तरी स्थानीय सरकारका प्रायः जनप्रतिनिधिहरु र बहालवाला कर्मचारीहरु कानुन मिच्दै सरकारी गाडीको दुरुपयोग गर्न थालेका छ्न।नियमन निकाय चाहिँ बेखर भएका छ्न।सिंह दरबार गाउँ-गाउँमा आएसंगै जनताको सेवा गर्ने सेवकहरु छोटे राजाको शैलीमा प्रस्तुत भैरहेका छन।

हिजो बिहिवार बेलुका ती राजनहरु सेतो नम्बर प्लेट गाडी दुरुपयोग गर्दै हनुमाननगर पालिका अवस्थित इनरुवा चौकमा रहेको गोबिन्द मदिरा पसलमा मस्त रहेको थियो ।

सो मोटरसाईकलहरू कहाँको हो खोज तलाशपछि तिलाठी कोईलाडी गाउँपालिकाको कर्मचारीहरुको रहेको पुष्टि भएको थियो। स १ ब १३७९ र स १ब १३८३ नम्बरकाे मोटरसाईकल सूचना अधिकारी राजेश कुमार झा र कृषि शाखा प्रमुख उदयकान्त झा तथा इन्जिनियर भाष्कर सिंहको रहेको खुल्न गएको छ।

“सरकारी गाडीको दुरुपयोग भएको यो पहिलो पटक होइन , यस अघि पनि तिलाठी कोईलाडी अधिकारीहरु आफ्नो निजि कामको लागि सरकारी साधनको दुरुपयोग गरिरहेको जानकारी प्राप्त भएको थियो ।उनिहरुलाई कुनै प्रतिबन्ध छैन । धेरै अधिकारीहरु सरकारी गाडी लिएर व्यक्तिगत काम गर्छन् , उनिहरु निजि सवारी साधनको रुपमा सरकारी सवारी साधनको उपयोग गर्छन् र हिजो दुईवटा गाडी हनुमानगरको इनरुवा बजारको रक्सी भट्टीमा लगाएर अधिकारीहरु रक्सी खानमा ब्यस्त थियोे । सरकारी गाडीहरू आफ्नो निजि काममा प्रयोग गर्नु कानुनको सिधा उल्लंघन हो”स्थानीय बद्री प्रसाद यादवको भनाइ रहेको छ।

यसबारे सो पालिकाका सुचना अधिकारी राजेश कुमार झाको प्रतिक्रिया माग्दा उहाँले राहत बितरण पछि नास्ता खानलाई हामी सबैजना होटेलतिर लाग्योंँ।रक्सी भट्टीमा जानेसबै रक्सी खानेनै हुन्छ भने जरुरी छैन भन्नुभयो ।

यसरी सरकारी सवारी साधनको दुरुपयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्वाही गर्ने निकाय किन बेखबर भयो ?जनताले आफ्नो पसिनाबाट तिरेको करबाट यसरी नै छोटे राजनहरुले मनपर्दी गर्दै भयो भने लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुने हो?

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!