nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : औरही गाउँपालिकाको छैठो गाउँसभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ४, २०७८, ९:५९ बिहान
सिरहा : औरही गाउँपालिकाको छैठो गाउँसभा सम्पन्न

महेश सिंह/सिरहा/भदौ ४ गते।औरही गाउँपालिकाको छैठो गाउँसभा कार्यक्रम सम्पन्न भएको छ।२०७८÷०७९ को बजेट कार्यक्रमको प्रमुख अतिथि सिदार्थ यादवको अतिथ्यमा कार्यक्रम सम्पन्न गरेको छ्।

गाउँ सभामा पाँचै वडाका वडा अध्यक्ष जनप्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगायत उक्त गाउँकार्यपालिकामा सेवा दिने कर्मचारीहरु लगायत प्रमुख प्रशासकिय अधिकृतको उपस्थितमा गाउँसभा सम्पन्न भएको छ।

औरही गाउँपालिकाका सिदार्थ यादवका अनुसार विगतका कमीकमजोरीलाई सुधार गरेर सिरहाका १७ वटै स्थानियतह मध्ये औरहीलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

छैठो गाउँसभामा अध्यक्ष यादवले धेरै कमीकमजोरी सुधार गरेर औरही गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्न लागेका हुन् ।

बिपक्षी प्रतिनिधिहरुको कारण बिकास निर्माणको कार्यमा घिचातानी भए पनि अबको नयाँ वजेट पारित हुने लगत्तै बिकास निर्माणमा तिव्रता दिने बताए ।पक्षविपक्षको सवाल नउठाई जनताको हकहित भनाले बिकास हो भनी तथ्य लिएर हामीलाई सवैको साथको खाचो रहेको बताउनु भयो।

योजना पुर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाको हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयतात्मक सम्वधन हुनु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत साहले जोड दिनुभएको छ ।

साहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।

उपभोक्त समिति गठन गरे पनि काम गर्न नसकेको यथार्त सबैका नछुपेको बताउदै अध्यक्ष यादवले कार्यालयबाट पनि समयमा योजनाहरूको काम नसकेकोमा आपति जनाएको छ।

अध्यक्ष यादवले भने ईतिहास फेरिन तराई मधेशका जनताहरुले कति आन्दोलन गरी संघियता पहिलो पनामा लेखन पाएको छु जसले स्थानिय,प्रदेश र केन्द्र गरी तिन तहमा बिभाजन भएर आफनै गाउँठाउँमा सिंहदरवार तथा स्थानिय सरकार हुँदा हामी दुर्गम वासी हो भनी महसुस नगरी भाग्यशाली बनेको अनुभव गर्दछु ।

बिपक्षीहरुलाई सम्वादमा आउन आग्रह गरे पनि एकअर्कामा मनमोटाव जस्ता बिकृतिजन्य क्रियाकलापलाई बिर्शेर हाथोमैलो गरी सौन्र्य औरही गाउँपालिका बनाउनेमा जोड दिएकोछ । अन्तिममा भने अरूलाई मात्र दोष दिएर आफू पन्छिन मिल्दैन उनले भने ।

सबैले आ आफ्नो जिम्मेवारी लिन सक्नु पर्छ । गाउँपालिकाको छैठो गाउँसभामा सहभागी सबै जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले गाउँसभामा सहभागी सबैले गाउँसभामा उठेका सवाल र विषय सुन्नु पर्ने बताएको छ ।

०७८÷०७९ को नयाँ वजेट सार्वजनिक नगरेकोले अर्को समाचार मार्फत नै बजेट सार्वजनिक हुने अध्यक्ष यादवले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि