nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीका बिदेशि मुखियालाई बिदेशबाट आर्थिक सहयोग प्रदान

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०७८, १२:०५ मध्यान्ह
सप्तरीका बिदेशि मुखियालाई बिदेशबाट आर्थिक सहयोग प्रदान

शुभ नारायण यादव सप्तरी/श्रावण ३१ गते। सवारि दुर्घटनामा परि गम्भीर घाइते भएको सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.४ काेइलाडि मुखिया टाेलका बिदेशि भनिने उमेश मुखियालाइ अार्थिक सहयोग प्रदान गरेकाे छ ।

विगत केही महिना अगाडि सवारि दुर्घटनामा परि एउटा खुट्टा गुमाएका ३८ बर्षिय बिदेशि भनिने उमेश मुखियालाई बिदेशमा चन्दा सङकलन गरि पठाएको रकम पिडितका परिवारलाई प्रदान गरेका हुन ।

सिटि रिक्सा चलाउन मजदुरि गर्न भेरहवामा कामकाे शिलामा गएकाे बेला झण्डै चार महिना अघि दुर्घटना हुदा मुखियाकाे दायाँ खुट्टामा स्टिल लगाउनु पर्ने भएकाले घरकाे अार्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न नसकिरहेको अवस्थामा चन्दा सङकलनबाट उपचार गराउदे अाएका थिए ।

यसअघि मुखियाकाे उपचारको लागि प्रत्येक घरबाट रु. ५ का दरले चन्दा सङकलन गरि झण्डै २५ हजार सहयाेग गरेकाे थियाे भने अहिले बेदेशिक राजगारिकाे शिलशिलामा मलेसियामा कार्यरत रहेका सन्ताेष मुखियाले कम्पनिबाट झण्डै ३६ हजार चन्दा सङकलन गरि मुखियाकाे उपचारको लागि अार्थिक सहयोग गरेका छन ।

स्थानीय युवा दिलिप कुमारकाे पहलमा साे रकम एक कार्यक्रमका बिच पिडित परिवारलाई साे रकम सहयाेग प्रदान गरेका छन ।
पिडिकलाइ १ छाेरा र ३ छाेरि रहेका छन ।

दुई धुर मात्रै जग्गा रहेकाे मुखियालाइ उपचारको लागि चाहिने रकम नहुदा पिडित जीवन मरणकाे अवस्थामा रहेकाे बेला साे रकम सहयोग गरेपछि पिडित परिवार खुशि भएकाे पिडितकि अामा भुनटि देवि मुखियाले बताइन ।

यता मुखियाकाे उपचारका लागि थप अावश्यक रकम खाचाे रहकाले थप अार्थिक सहयोग गरिदिनुहुन सम्बन्धित निकायसग पिडितका परिवारजनले अनुरोध समेत गरेका छन ।

पिडित मुखियाकाे उपचारको लागि झण्डै १ लाख ५० हजार थप रकम उपचारमा लाग्ने भएकाले सहयोगकाे सम्पूर्ण जिल्लाबासिहरुमा अनुरोध गरेका छन । यता मुखियाकाे उपचारको लागि अहिलेसम्म गाउपालिका तथा वडाले केही सहयोग नगरेकाे पिडितले बताएका छन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!