जनकपुरधाम/श्रावण २९ गते।शनिबार बिहान(आज) करिब साढ़े पांच बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्द चोकस्थित सडकको छेउमा एक युवकको वे वा रि से श व फेला परेको छ ।

अन्दाजी करिब २५ वर्ष उमेर रहेको उक्त युवकको नाम र ठेगाना अहिले खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार फेला परेको श व को सनाखत हुन सकेको छैन ।
अहिले उक्त युवकको श व लाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भईरहेको छ ।





















Discussion about this post