उमेश कुमार साह/सप्तरी/श्रावण २८ गते।बोदे बर्साईन नगरपालिका वडा नम्बर –२ स्थित योगियाको पोखारीमा डुबेर एक किशोरको ज्यान गएको छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका–वडा नम्बर ०२ योगिया का तेज नारायण चौधरीका १८ वर्षीय छोरा इन्द्र नारायण चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो ।
नुहाउने क्रममा उनको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माघव प्रसाद काप्लेले बताए ।
सिरहाको लहान अस्पतालमा चौधरीको श व पोस्टमार्टम गरिएको हो ।














Discussion about this post