nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरको एक होटेलमा नाबालकलाई ज्यान मा र्ने प्रयास, होटेल सञ्चालक अमरनाथ गुप्ता प क्रा उ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०७८, ४:२९ मध्यान्ह
जनकपुरको एक होटेलमा नाबालकलाई ज्यान मा र्ने प्रयास, होटेल सञ्चालक अमरनाथ गुप्ता प क्रा उ

 जनकपुरधाम/श्रावण २७ गते । गायत्री कुञ्ज नामको होटेल सञ्चालन गर्ने अमरनाथ गुप्ताले छिमेकी एकजना बालकलाई म र ना सन्न हुनेगरि कु ट पि ट गरी होटेलको लिफ्टमा बन्द गरिएको अवस्थामा स्थानीय बासिन्दाहरुले मंगलवार राती उद्धार गरेका छन् ।

मैथिली भाषा, साहित्य र नाट्य क्षेत्रका प्रख्यात कलाकार रामअशिष ठाकुर, मदन ठाकुरका भतिजा सञ्जय ठाकुरका १२ वर्षिय छोरा आदित्य ठाकुरलाई मरनासन्न हुनेगरि कु ट पि ट गरि होटेलको लिफ्टमा बन्द गरिएको अवस्थामा बालककी आमाले रोईकराई गरेपछि स्थानीय बासिन्दाहरुले उद्धार गरेका हुन् ।

गंभीर घाइते भएका आदित्य ठाकुरको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बच्चाको अवस्था गंभीर छ ।बच्चा अचेत अवस्थामा रहेको र शरिरको बिभिन्न भागमा चोट लागेकाले २४ घण्टापछि मात्र स्वास्थ्य अवस्थाबारे यकिन हुने चिकित्सकहरुले जनाए ।

होटेल छेउमै ठाकुरको घर रहेकोछ ।होटेल अगाडीको खाली सडकमासँधै खेलिरहने बच्चाहरुलाई गुप्ताले पटक पटक हप्काउने र कु ट पि ट गरेको पीडित परिवारले जनाए ।तर स्थानीय बासिन्दाहरुका अनुसार होटेलमा रक्सी बोतलको कार्टुन जस्तो राखिएकोले बच्चा गएपछि कु ट पि ट गरी लिफ्टमा थुनेर ह त्या को प्रयास गुप्ताले गरेका हुन् ।गुप्ताले हालै एउटा ठूलो रक्सी भठ्ठी किनेको बताइन्छ ।

स्थानीय बलराम गुप्ताले जनाए अनुसार घाइते बच्चा खेलिरहेको बेला उनलाई गुप्ता समेत उनका स्टाफहरुले समातेर होटेल भित्र लगि कु ट पि ट गरे ।बच्चा बेहोस जस्तो भएपछि उनलाई लिप्mटमा बन्द गरिदिएपछि अन्य बच्चाहरुले हल्ला गरेपछि स्थानीय बासिन्दाहरु होटेलमा पसेर आदित्य ठाकुरलाई लिफ्टबाट बाहिर निकालेर अस्पताल पठाएका थिए ।

होटेलको ढोका भित्रबाट थुनेका गुप्तालाई स्थानीय बासिन्दाहरुले लात्तजुत्ता र मुक्कीले कु ट पि ट गरेर लिफ्ट सम्म पुगेका थिए ।स्थानीय बासिन्दाहरुले गुप्ता सहित उनका दुई जना कामदार रामप्रकास ठाकुर र सुभाष साहलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गुप्ता र होटेलका कामदार ठाकुर र साहलाई स्थानीय बासिन्दाहरुले कु ट पि ट गर्दै जानकी प्रहरी चौकीमा जिम्मा लगाएका थिए ।स्थानीय बासिन्दाहरुको बढदो आ क्रो शलाई दृष्टिगतगरि जानकी प्रहरी चौकीले गुप्ता सहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा गुप्तालाई छुटटाउन केहि भू माफिया र सुदखोरहरु राती नै पुगेको बताइएको छ ।तर गुप्तालाई कडा भन्दा कडा कार्वाही नगरिए जानकी चोकमा बिरोध प्रदर्शन गर्ने चेतावनी स्थानीय बासिन्दाहरुले दिएका छन् ।गुप्ताले खोलेको होटेल जानकी मन्दिरको जग्गा मिचेर बनाइएको आरोप लाग्दै आएकोछ ।उपमहानगरपालिकाको मापदण्डलाई मिचेर गुप्ताले बनाएको होटेल भत्काउन कयौं पटक पत्राचार भएपनि संरचनामा झन थप निर्माण गरिएकोछ ।

शुद्ध शाकाहारीको बोर्ड लगाइएको सो होटेलमा मद्यमांस समेत चल्ने गरेको स्थानीय बासिन्दाहरुको आरोप छ ।बच्चाले रक्सीको कार्टुन हेरेपछि नै कु ट पि ट गरिएको स्थानीयहरुको आरोप छ ।जानकी मन्दिरमा दर्शन पुजाका लागि आउने साधुसन्तहरु शाकाहारी होटेल भन्दै बस्ने गरेका थिए ।

बच्चाको अवस्थालाई हेरेर गुप्ता लगायत प क्रा उ परेकाहरुमाथि कार्वाही गरिने धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जनाए ।नाबालिग बच्चामाथि कु ट पि ट गरि लिफ्टमा थुन्ने कार्य ज घन्य अ परा ध भएकाले दोषीहरुलाई कार्वाही हुने उनले बताए ।

जनकपुरटुडे बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

लाल सागरको रणनीतिक ‘मोखा बन्दरगाह’ हुथीको नियन्त्रणमा

लाल सागरको रणनीतिक ‘मोखा बन्दरगाह’ हुथीको नियन्त्रणमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि