nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सुखीपुरमा ३९ औं वि.पि. कोइराला स्मृति दिवस मनाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ७, २०७८, ७:१४ मध्यान्ह
सिरहाको सुखीपुरमा ३९ औं वि.पि. कोइराला स्मृति दिवस मनाइयो

विसुन देव सरदार/लहान/श्रावण ७ गते।सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर – ८ मा अवस्थित श्री लक्ष्मण सेवा सदन भवनमा हिजो बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म बि.पि कोइरालाको ३९ औं स्मृति मनाइएको हो ।नेपाली काङ्ग्रेस सिरहा क्षेत्र न. २ का क्षेत्रीय सभापति रामचन्द्र यादव द्वारा आयोजित उक्त स्मृति कार्यक्रम रहेका थियो। बि.पी. कोइरालाको तस्बिर राखी फुलमाला , रङ्ग , अविर सहित सबैले मौन धारण गरेका थिए।

स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा सुखीपुर सुधार समितिका अध्यक्ष विपी भुवन यादवले दिवसको अवसरमा प्रशिक्षण समेत दिइएका थिए।नेपाल र नेपाली जगतमा एउटा आदर्शवाद र शिक्षाविद्को रुपमा चिनाएका नेता कोइराला संसारबाट गएतापनि वहाँ सधैंका लागि,सबैका लागि पुज्णिय रहेका हुन।

यो सँगैनेपाली काङ्ग्रेसले विपी कोइराला दिवस हरेक वर्ष झै यस वर्ष पनि भव्य र सभ्य रुपमा नेपालका विभिन्न ठाउँबाट मनाइएका हुन्।कार्यक्रममा जिल्ला भरिका ३ दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति देखिएको थियोे ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि