जनकपुरधाम/असार २९ गते।एकाएक देउवा ज्युको प्रधानमन्त्री बन्ने प्रस्ताव लग्तै ज्योतिष बिबेक पनि चर्चामा आएका छन !
आज भन्दा केही महिना पुर्व उहाले विभिन्न मिडिया को मार्फत देउवा ज्यु को बारेमा केही भबिश्यबानि गरेका थिए।
उनको भबिस्यबाणी मा देउवा ज्यु आउने आषाढ देखि श्रावन को बिचमा पुन:पद प्राप्ती को सयोग रहेको ज्योतिष गुरुले बतायेका थिये !
तर यो समय देउवा ज्यु को लागि त्यति सजिलो नरहने र केही
बिरोधि हरु को सामना पनि उहालाइ गर्नुपने उहाले आफ्नो भविस्यबानी मा जोडेका थिये
ज्योतिष बिबेक चाहिँ यस्तो ज्योतिष परिवार बाट हुनुहुन्छ जसले परापुर्व देखि नै नेपाली राजनिती को छेत्र मा गरेको भविश्यवानी यथार्त नै साबित भयेको छ।
उहाँ चाहिँ बरिष्ट ज्योतिष अशोक पाण्डेय का छोरा हुन।














Discussion about this post