nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा ह त्या शृंखला बढ्दै, दोषी पर्दैन फेला, सुजिता पछि रिंकु प्रकरण

सजिलो पोस्ट सजिलो पोस्ट
असार २४, २०७८, ८:३२ मध्यान्ह
महोत्तरीमा ह त्या शृंखला बढ्दै, दोषी पर्दैन फेला, सुजिता पछि रिंकु प्रकरण

महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा न.११ कालिपुर ससुराली भएकी रिंकु महतोको शव केही दिन अगाडी आफ्नै ससुराको घरको आँगनमा झुन्डीएको अवस्थामा फेला परेको थिए । उनको मृत्यु आत्महत्या गरेर भएको भनिए पनी झुन्डेको अवस्थामा भेटेको मृतक रिंकु महतोको शवको प्रकृतिले हत्या भएको हुन सक्ने शंका उब्जाएको छ ।

रिंकुका भाई श्याम सुन्दर महतोको अनुसार रिंकुको शव उनका ससुराको घर को आँगनमा पाइएको थियो । कुनै पनि व्यक्ति यदि आत्महत्या गर्न सोच्छ भने त्यसले पहिला एकान्त ठाउँ रोज्छ जहाँ कोई आउन नपाओस तर रिंकु को केसमा उनको शव घरको बाहिर भेटेको थियो जहाँ सजीलै मानिस पुग्न सक्थयो । अर्को कुरा श्याम सुन्दरको भनाई अनुसार शवको र जमिनको दुरी निकै नै कम रहेको र त्यतिको दुरीमा आत्महत्याको प्रयास सफल कुनै हालतमा हुन सक्दैन जुन कि फोटोमा पनि हेर्न सकिन्छ ।

रिंकुको मृत्यु भन्दा पहिला
करिब डेढ बर्ष पहिले महोत्तरी ०३ निवासी रिंकु महतो को बिहे महोत्तरी कै गौशाला वडा न. ११ कालीपुर बस्ने तेजनरायण (प्रविन) महतो संग भएको थियो । बिहेको केही महिना विते पछी पति तेजनरायण र उनका परिवारका सदस्यहरुले विभिन्न बहानामा रिंकु माथी हिंसा गर्न थाले । कहिले खाना ढिला भयो भनेर कुटपिट गर्थे भने कहिले माइती बाट पैसा ल्याउन घरमा कोलाहल नै गर्थे । यस्तै हिंसा सहदै रिंकुको लगभग डेढ बर्ष बित्यो ।
एक दिन उनका पति तेजनरायणले माइतीबाट पचास हजार रुपैया माग्न दवाव दिन थाले । धेरै दवाव र झैझगडाका कारण उनले माइतीमा श्रिमानले मागेको पचास हजार बारे कुरा राखे तर कुरा राख्दा उनि हिच्काउदै थिए । उनी यसकारण खुलेर माग्न सकेका थिएनन किनभने उनका माइती पनि निकै नै गरिब थियो । तर रिंकुको कुरा सुनेर भाइ श्याम सुन्दरले जसोतसो कर्जा गरेर दस हजार रुपैया रींकुको श्रिमान लाई दिए ।
तर पनि तेजनरायणले रिंकु माथीको हिंसा बन्द गरेनन ।

अस्ति बरसाइत पर्वको २-३ दिन पहिले रिंकु उनका पति तेजनरायण संगै माइति गएका थिए । माइतिमै तेजनरायण ले श्रीमती माथी कुटपिट गरे पछी रिंकुकि आमाले तेजनरायणलाई समझाई बुझाई गरेर घर फर्काएका थिए । रिंकु आफ्नो ससुरा घर फर्केको तीन दिन नबित्दै उनले आत्महत्या गरेको कुरा सार्वजनिक भयो । रिंकुको मृत्यु हुनुभन्दा एक दिन अगाडी घरमा धेरै झगडा भएको छिमिकीको भनाइ रहेको छ ।

समाजिक अभियन्ता सबिता यादवले बुद्ध एक्सप्रेस संग कुरा गर्दै भने ‘रिंकुको मृत्यु भएको यति दिन बिती सक्दा पनि प्रहरीले कुनै चासो देखाएको छैन, कुनै अनुसन्धान अगाडि बढेको देखीदैन । रिंकुका भाई श्याम सुन्दर दिनहु महोतरी प्रहरी कार्यलय भौतारिदा पनि प्रहरीले जाहेरी समेत दर्ता गरेका छैनन् ।’ यसरी त पुलिस प्रशासनले समेत साथ नदिदा गरीब जनताहरु न्याय माग्न कहाँ जाने ? भनेर प्रश्न समेत उठाएका छन ।

यस अघि महोतरी मै सुजिता ठाकुरको हत्या पछि प्रहरीको लापरबाही बाहिर आएको थियो । रिंकुको केसमा सुक्ष्म अनुसन्धान बिना नै आत्महत्या भन्नु प्रहरीको ठुलो भुल र लापरवाही हुनेछ ।

साभार-द बुद्ध एक्सप्रेस अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!