nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नरहा गाउँपालिकाको आ.व.२०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत सँगै पाँचौ गाउँसभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०७८, ९:३२ बिहान
सिरहाको नरहा गाउँपालिकाको आ.व.२०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत सँगै पाँचौ गाउँसभा सम्पन्न

विसुन देव सरदार/सिरहा/असार १७ गते।आज सिराहाको नरहा गाउँपालिकाको कार्यालयले पाँचौ गाउँ सभा २०७८ सम्पन्न गरेको छ। उक्त गाउँसभा नरहा गाउँपालिकाको आयोजनामा बर्छावा हेल्थ पोस्टमा राखिएको थियोे ।

यो सँगै सभाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशेश्वर यादव रहेका थियोे भने विशिष्ट अतिथि गुलाब चौधरी , प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले गरेका थिए।

आजको पाँचौ गाउँसभाबाट आर्थिक वर्ष २०७८/७९ को लागि कुल वार्षिक वजेट ३० करोड ३ लाख ८६ हजार ८ सय ५६ अनुमान गरिएको छ।
साथै नेपाल सरकारबाट स्थानीय तहलाई वित्तीय समानीकरण ९ करोड ७३लाख र समेत अनुदान १२ करोड ७३ लाख रहेको साथै नेपाल सरकारको स्थानीय तहलाई समपुरक अनुदान चालु ८० लाख रहनेछ।

राजस्व बाडफाड अनुदान ५ करोड ५१ लाख ६५ हजार अनुमानि गरिएको छ।

प्रदेश सरकारबाट ५६ लाख ९७ हजार प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँड अनुमानित १९ लाख २४ हजार ८सय ५६ ।

साथै प्रदेश सरकारबाट विशेष अनुदान ३० करोड र समपुरक अनुदान २० करोड गरी कुल ५० करोड समाबेश गरिएको हो ।

यो सँगै वडा नम्बर ५ का वडा अध्यक्ष हुकुम देव यादवका अनुसार पालिकाले राम्रो भन्दा राम्रो जोड दिइएको छ।जनताको ईच्छा र चाहना अनुकूल विकास गरेको हो । यो स्थानीय सरकार ५ वर्षको अवधिबाट ४ वर्ष पार पाँच वर्षमा प्रवेश गरिएको हो । यस पालिकामा जनतालाई कर्मचारी व्यतिथि नहुनेमा ढुक्क रहन आग्रह गरेका छन।

आजको नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात ,सडक प्रमुख ऐजेन्डामा रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले जिकिर गरेका थिए।गाउँपालिकाले वातावरण एवंम शान्तिपूर्ण मैत्री रहेको साथै पालिका भित्र ढलान , सडक , विधुतीकरण लगायतका कामकाज विश्वास दिलाएको बारे बोलेका थए। ऐतिहासिक एवंम पौरात्तविक सम्पदाको विकास गर्ने पुराना बजारलाई क्रमशः विकास गरिदै जाने भनेका थिए।सामाजिक क्षेत्रमा विकासको लहर जोड दिदै विकृति र विसंगतिलाई हटाउनेमा विश्वास गर्न भनेका थिए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छ

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!