nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा खेतमा पुरिएको अवस्थामा महिलाको शव फेला,शव सुजिताको रहेको आशंका

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०७८, ८:३६ मध्यान्ह
महोत्तरीमा खेतमा पुरिएको अवस्थामा महिलाको शव फेला,शव सुजिताको रहेको आशंका

जनकपुरधाम,असार १३ गते।महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको लोहारपट्टी नगरपालिका(७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको अनुमान छ ।सो शव गत जेठ १९ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएकी २६ बर्षकी सुजिता ठाकुरको रहेको स्थानीयको आशंका छ ।

शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको उनका भाइ शिवमले बताए । उनका अनुसार सुजिताको शव खेतमा गाडेको सूचना आएपछि प्रहरी बोलाएर उत्खनन गरिएको थियो ।तर, प्रहरीले भने शव सुजिताकै भए/नभएको बारे पुष्टि हुन बाँकी रहेको बताएको छ ।

हत्या गरेर खेतमा गाडेको आशंका पछि  प्रहरीले सुजिताकै आफन्तको सहयोगले  उत्खनन् गरेको हो । त्यस क्रममा कपाल, नङ र रगत लत्पत भएको माटो फेला परेको प्रहरी स्रोतले बताए । शरीर गलाउन मलखाद र नुनको समेत प्रयोग भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घरदेखि अन्दाजी  एक किलोमिटरको  दूरीमा रहेको खेतमा उत्खनन गरेको थियो ।

आफ्नो छोरीको हत्या उसको ससुराली पक्षले गरेको मृतकका पिता कामेश्वर पाण्डेको आरोप छ । छोरीको हत्यामा ससुरा पक्षका व्यक्तिहरू संलग्न भएको पाण्डेयको आरोप छ । उनले सुजिताको हत्या उनका ससुरा पत्तिराम ठाकुर, देवर रुपेश ठाकुर र देवरानी रोमी ठाकुरले गरेको दावी गरेका छन् । उनले आफ्नो छोरीको ससुराली पक्षले घरायसी विवाद हुँदा पटक पटक ज्यान मार्ने प्रयास गर्दै आएको र यसअघि पनि छोरीको ज्यान मार्ने थुप्रै प्रयासहरु भएको बताए ।

उनले भने,‘डेढ वर्ष अघि नै मुद्दा मामिलाको क्रममा प्रशासनको रोहबरमा दुबैपक्षबिच आइन्दा सुजितालाई कुनै प्रकारको यातना नदिने सहमति भएको थियो । तर, यसपटक भने उसको हत्या नै गरियो ।’ उनले प्रहरीले अभियुक्तलाई संरक्षण दिँदै आइरहेको आरोप समेत लगाए ।

यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले आफूहरूले घटनाको गम्भिर रुपमा अनुसन्धान गरिरहेको बताएका छन् ।

सुजिताका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध किटानी जाहेरी दिन खोजेकोमा प्रहरीले अस्वीकार गरेको पीडित परिवारले जनाएको छ । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भम्रपुरा निवासी पत्तिराम ठाकुरका छोरा मुकेश ठाकुरसँग पिपरा गाउँपालिका वडा नम्बर–६ बस्ने कामेश्वर पाण्डेयकी छोरी सुजिता ठाकुरको ११ बर्षअघि सामाजिक परम्परा अनुसार बिबाह भएको थियो ।

साभार-द रियल समाचार अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!