nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको खडक नगरपालिकाको बजेट ७८ करोड ४४ लाख,नीति तथा कार्यक्रम सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
असार ११, २०७८, ७:५० मध्यान्ह
सप्तरीको खडक नगरपालिकाको बजेट ७८ करोड ४४ लाख,नीति तथा कार्यक्रम सार्वजनिक

उमेश कुमार साह/सप्तरी/असार ११ गते।सप्तरीको खडक नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को लागि ७८ करोड, ४४ लाख रुपैयाको बजेट, नीति तथा कार्यक्रम अघि सरेको छ । बिहीबार सम्पन्न आठौ नगरसभाबाट स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगर प्रमुख हेमायु हकको अध्यक्षतामा आयोजित सभामा उप–प्रमुख यास्मिन सुल्तानले आर्थिक बर्ष २०७८÷०७९ को लागि प्रताबित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नगरसभामा उप–प्रमुख सुल्तानद्वारा प्रस्तावित चालू खर्च ५१ करोड, २६ लाख तथा पूँजिगत खर्च २७ करोड, १७ लाख ४० हजार बजेट पारित भएको खडक नगरपालिकाका सूचना अधिकृत मनोज साहले जानकारी दिए ।

नगरपालिकाद्वारा बजेट, नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । बजेटमा गर्भवती महिलाको लागि भिडियो एक्सेरे र सुत्केरी गराउन अस्पतालसम्म पु¥याउन एम्बुलेन्स सेवा निःशुल्क गर्ने ब्यबस्था गरिएको छ । जेष्ठ नागरिक, एकल महिला, अपांग तथा आर्थिक रुपबाट बिपन्नहरुको लागि समेत निःशुल्क स्वास्थ सेवा प्रदान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।

आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिलासहितका लक्षित बर्गका लागि उच्च शिक्षा अध्यनमा सहजताका लागि आर्थिक सहयोग गरिने बजेट, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एमबीबीएस अध्यनका लागि नाम निकालेका बिद्यार्थीका लागि ५ लाख र ईन्जिनियरमा नाम निकाल्न सफलका लागि १ लाख पढाई खर्च नगरपालिकाले ब्यहोर्ने, स्थानीय सरकारी बिधालयमा अध्यनरत जहेन्दार बिद्यार्थीका लागि छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्ने लगायतका शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकासमा जोड दिएको छ । अधुरो रहेका पूर्वधार बिकासको कार्यलाई पुर्णता दिने, स्थानीय उत्पादनलाईलाई प्रत्साहन गरि समृद्ध नगरपालिका बनाउने लक्षय नगरपालिकाको छ ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख हकले नीति बजेट तथा कार्यक्रमले बिकसित र समृद्ध नगरपालिका निर्माणमा टेवा पुग्ने बताए । बजेट, नीति तथा कार्यक्रम बनाउन सुझाव सल्लाह र सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, नगरबासीलाई सहित सम्बन्धित सबैलाई धन्यवाद दिदै नगरप्रमुख हकले कार्यान्वयनमा समेत सबैको साथ हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्यकर्मी बिरेन्द्र कुमार दासद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत निरज देवले गरे । यसैबीच कंचरुप नगरपालिकाले ६५ करोड, ५६ लाख, ९ हजार ४ सय पैसठ्ठी रुपैया बजेट, नीति तथा कार्यक्रम ल्याएको जनाएको छ । नगरपालिकाद्वारा बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै उक्त बजेट नीति तथा कार्यक्रम पारित भएको जानकारी गराएको हो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!