nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल विद्युत प्राधिकरण बोदे बर्साईन शाखा बितरण केन्द्रको चरम लापरबाही , नियमित विद्युत नहुँदा समस्यामा सेवाग्राही

सजिलो पोस्ट सजिलो पोस्ट
असार ८, २०७८, १२:२३ मध्यान्ह
नेपाल विद्युत प्राधिकरण बोदे बर्साईन शाखा बितरण केन्द्रको चरम लापरबाही , नियमित विद्युत नहुँदा समस्यामा सेवाग्राही

उमेश कुमार साह/सप्तरी/असार ८ गते।बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित नेपाल विद्युत प्राधिकरण बोदे बर्साईन शाखा बितरण केन्द्रको चरम लापरबाही गरिरहेको छ । विद्युतको सव स्टेसन नजिक भएपछि विद्युत नियमित हुने आशा गरेका सप्तरीका बोदे बर्साईन नगरपालिका , खडक नगरपालिका , बलानबिहुल गाउँपालिका , सुरुङ्गा नगरपालिका , डाक्नेश्वरी नगरपालिका सहितको नगर बासीहरूकाे आशा निराशामा परिणत भएकाछन् ।

सव स्टेसनमा सुचारू भएको दुई बर्ष बित्दा पनि बोदे बर्साईनमा सव स्टेसनमा उपभोक्तलाई नियमित विद्युत सेवा उपलब्ध गराई रहेका छैन । बुस कटिङ्ग , मर्मत सम्भारको नाममा प्रत्येक वर्ष लाखौं खर्चिने तर पोल तार वारिङ्गको अवस्थामा सुधार आउन सकेका छैनन् ।

स्थानीयको भनाई अनुसार विद्युत कटेपछी विद्युतको बारेमा जानकारी लिनको लागी ११ पटक फोन गर्दा पनि फोन रिसिभ गरेका छैनन् ।

विद्युत सेवा नियमित नहुदाँ यस नगर क्षेत्र भित्र रहेका बिभिन्न सरकारी कार्यालय , गैरसरकारी संस्था ,साना उधोग , स्वास्थ्य संस्थामा बिरामीलाई उपचारमा अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको बताउनु भयो ।

बोदे बर्साईन नगरपालिका अन्तरर्गत सोनापुर , खडगपुर दलित बस्तीमा अहिलेसम्म विधुत सेवा पुगेका छैनन् ।खडकपुरको दलित बस्तीमा लाईन नपुग्दा प्रदेश सभा सदस्य अभिषेक यादव प्रति स्थानीय रूष्टटछन् वहाँले एउटा विद्युत प्राधिकरण प्रमुख संग पनि कुरा गरेर हाम्रो समस्या समाधान हुने थियो । दलित भएकै कारण न प्रदेश सांसद नजर नत विद्युत प्राधिकरणको नजर पुगेको छन् ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ को अध्यक्ष मो. मजेबुल रहमानको अनुशार हाम्रो वडाको एउटा ट्रान्सर्फमरको फ्युज उडेको थियो , हामी आफै पटकपटक फोन गर्दा पनि चार दिन पछि समस्याको समधान भएको बताउदैँ कार्यालय प्रमुख प्रदिप शर्मा कतिको गैर जिम्मेवार छन् प्रष्ट हुन्छन् उनले भने ।यता सोनापुर गाउँमा पनि विद्युतको तार घर नजिक हुदा जुन बेलापनि ठुलो दुर्घटना हुन सक्ने कार्यालयमा पटक पटक जानकारी गराउदाँ पनि मर्मतको लागि पहल नभएको स्थानीयले भनाइ बताएका छन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!