nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किन देखिन्छ त यौ’न–सपना ? थाहा पाउनुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १८, २०७८, ८:५७ मध्यान्ह
किन देखिन्छ त यौ’न–सपना ? थाहा पाउनुहोस

एजेन्सी,जेठ १८ गते।हामीहरु निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवे’दना अचेतनरूपमै मस्तिष्कमा आउनु भनेको सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भएपनि कुनै व्यक्तिले किन कुनै प्रकारको सपना देख्छ र त्यसको अर्थ/भाव के हुन्छ ? राम्ररी बुझ्न सकिएको छैन ।

सपना विभिन्न किसिमका जस्तै ड’रलाग्दा कुनै साहसिक, त कुनै रमाइलो तथा यौ’न सम्बन्धि हुन्छन् । सामान्यरुपमा प्र’जनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि से’क्स हर्मोनले एकातिर यौ’नव्याक्रता तथा यौ’न त’नाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वी‘र्यको पनि उत्पादन हुन थाल्छ ।

अनि वी’र्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ थाल्दछ । यौ’न चाहना प्रबल हुन थालेपछि एक किसिमको यौ’न त’नाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । ह’स्तमै’थुन वा यौ’नस’म्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौ’न–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वी’र्यख’लन हुने र यौ’न च’रमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि यो’निश्रा’व हुने र च’रमसुख प्राप्त गर्ने हुन्छ ।

यौ’ तना’वलाई शान्त पार्न गरिएको प्रयास वा क्रि’याकलाप पर्याप्त नहुन पनि सक्छ । यौ’न त’नाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौ’न–सपना एक स्वाभाविक कुरा हो भने अर्कोतिर यौ’नस’म्पर्क वा ह’स्तमै’थुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ ।

अनुसन्धानहरूले यौ’न–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौ’न–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौ’न–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौ’नका दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौ’न–सपना नै नदेख्न पनि सक्छ । यौ’न–सपना देखेर निद्रामै यौ’न च’रमसुख पाउनु अनि यौ’न–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा भएको बताएको छ । एजेन्सी

Tags: जीवनशैली

Discussion about this post

Related Posts

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

काला परेका पित्तलका भाँडा चम्काउने यी हुन् सहज उपाय

काला परेका पित्तलका भाँडा चम्काउने यी हुन् सहज उपाय

सेवानिवृत्तिपछि खुसी र मानसिक शान्ति प्राप्त गर्ने ५ उपाय

सेवानिवृत्तिपछि खुसी र मानसिक शान्ति प्राप्त गर्ने ५ उपाय

बर्षायाममा झिंगा र किरावाट कसरी घर सुरक्षित राख्ने ? केही उपाय जान्नुहाेस्

बर्षायाममा झिंगा र किरावाट कसरी घर सुरक्षित राख्ने ? केही उपाय जान्नुहाेस्

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

विपद्‌का बेला मानसिक रूपमा कसरी बलियो बन्ने? जान्नुहाेस

विपद्‌का बेला मानसिक रूपमा कसरी बलियो बन्ने? जान्नुहाेस

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि