nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा टिपर र बस एक आपसमा ठोक्किदा १७ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ४, २०७८, ७:२२ मध्यान्ह
धनुषामा टिपर र बस एक आपसमा ठोक्किदा १७ जना घाइते

धनुषा , बैशाख ४ गते । धनुषामा टिपर र बस एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन् ।घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित रहेको श्वस्तिका होटेल अगाडी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २-०३-००१क ६९० नबम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको को.१ ख. ६६९१ नम्बरको बस एकआपसमा ठोक्किदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

घाइते मध्ये बसका चालक काठमाण्डौ महानगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय केशव संग्रौलाको दुबै खुट्टा र हातमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको डिएसपी मिश्रले बताए ।

दुर्घटनामा घाइतेहरुको विवरण

१. काठमाडौं बस्ने अ. वर्ष ४२ को केशव संग्रौलाको दुबै खुट्टा र हातमा चोट अवस्था गम्भिर
२. जि. पर्सा रानीघाट ८ बस्ने अ. वर्ष ४० को नन्दु बैठाको दाहिने कुम्भ र टाउकोमा चोट अवस्था मध्यम
३. जि. मोरंङ्ग विराटनगर ४ बस्ने अ. वर्ष ४५ को बद्री भुजेलको शरीरमा चोट अवस्था समान्य
४. जि. सप्तरी हरीपुर चितामन ७ बस्ने अ. वर्ष ३० कि आशा देवी चौधरीको शरीरमा चोट अवस्था मध्यम
५. जि. सप्तरी कञ्चनपुर ७ बस्ने अ. वर्ष ४० को महिनारायण पंडित बाया हातमा चोट र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम
६. जि. सर्लाही बागमती न.पा. ८ बस्ने अ. वर्ष १३ कि पर्वता ठकुरीको टाउकोमा चोट अवस्था मध्यम
७. जि. सर्लाही हरिपुर न.पा. १ बस्ने अ. वर्ष ४८ कि यम कुमारी खडकाको दुबै हात र खुट्टामा चोट अवस्था मध्यम
८. जि. सर्लाही हरिवन न.पा. २ बस्ने रञ्जु महराको छोरा वर्ष अ. वर्ष ५ को सुजित महराको वाया खुट्टा शरीरमा चोट अवस्था मध्यम
९. जि. सर्लाही हरिवन न.पा. २ बस्ने रञ्जु महराको छोरा अ.वर्ष ७ को अभिषेक महराको शरीरमा भित्री चोट अवस्था समान्य
१०. जि. सर्लाही बागमति न.पा. ४ बस्ने अ.वर्ष ४० कि राम प्यारी देवी महतोको २ दुबै खुट्टामा चोट अवस्था मध्यम
११. जि. सर्लाही ईश्वरपुर न.पा. ५ बस्ने सती देवी महतोको छोरी अ. वर्ष ९ कि सोनु कुमारी महतोको शरीरमा भित्री चोट अवस्था मध्यम
१२. जि.पर्सा विरगंज १४ बस्ने अ. वर्ष ३७ कि अस्मिता पटेलको दुबै हातमा चोट अवस्था समान्य
१३. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष १४ कि सम्झना पटेलको टाउकोमा चोट अवस्था समान्य
१४. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष १० को आयुष पटेलको खुट्टामा चोट अवस्था समान्य
१५. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष ९ को अंश पटेलको शरीरमा चोट अवस्था समान्य
१६. जि. पर्सा विरगंज १४ बस्ने अ. वर्ष १४ को रितेश पटेलको शरीरमा चोट अवस्था समान्य
१७. जि. सिरहा गोलबजार बस्ने अ. वर्ष १२ कि रुपा शाही ठकुरीको दुबै हात र टाउकोमा चोट अवस्था समान्य

घाइतेहरुको मोडेल अस्पताल लालगढमा उपचार भइरहेको र टिपर चालक फरार रहेकोमा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!